बागमती
भरतपुरमा आजै रातिबाट मतगणना सुरु गरिने, सबै मतपेटिका सङ्कलन (तस्वीरसहित)
मतपेटिका सङ्कलन भइसकेको र सर्वदलीय बैठकपछि मतगणना कार्य सुरु हुने...
काभ्रेमा ७२ प्रतिशत मत खस्याे, बनेपामा सबैभन्दा बढी (तथ्याङ्कसहित)
सबैभन्दा कम खानीखोला गाउँपलिकामा ६५ प्रतिशत मतदान भएको छ...
गोकर्णेश्वर नगरपालिकामा ७१.६४ प्रतिशत मत खस्यो
अबको केहीबेरमा सर्बदलिय बैठक बसी मतगणना सुरु हुने...
ललितपुर महानगरमा शनिबारदेखि मतगणना गरिने
सर्वदलीय बैठकपछि शनिबार बिहानबाट मात्र मतगणना सुरु गरिनेछ...
राष्ट्रिय सभागृहमा महानगरका मतपेटिकाहरूको जाम (तस्वीरहरू)
मतपेटिका तह लगाइसकेपछि काठमाडौँ महानगरमा खसेका मतको गणना शुरू हुने...
चितवनमा ७५ प्रतिशत खस्यो मत
चितवनका सबै मतदान केन्द्रमा उत्साहपूर्ण मतदान भएको निर्वाचन कार्यालय चितवनले जनाएको छ ।
भक्तपुरमा ३ बजेसम्म ६५ प्रतिशत मत खस्यो
बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म भक्तपुर जिल्लाभर करिब ६५ प्रतिशत मत खसेको मुख्य...
ललितपुरमा ५० प्रतिशत बढी मत खस्यो
कतिपय वडामा ५५ देखि ६० प्रतिशतसम्म मत खसेको मुख्य निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटीले जानकारी...
काभ्रेको पाँचखालमा झडप, मतदान स्थगित
काठमाडौँ । काभ्रेको पाँचखाल नगरपालिकामा झडप भएको छ। उम्मेदवारका समर्थकबीच विवादले झडप भएको हो।...
उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष ढकालद्वारा काठमाडौँमा मतदान
वरिष्ठ उपाध्यक्ष ढकालले काठमाडौँ महानगरपालिकाको विशालनगर मतदान केन्द्रबाट मतदान गरेका हुन्...
बालेनले यसरी गरे मतदान (तस्बिरहरू)
काठमाडौँ । काठमाडौँ महानगरपालिकामा मेयरको स्वतन्त्र उम्मेदवार रहेका बालेन शाहले मतदान गरेका छन् ।...
रसुवामा ३५ प्रतिशत मतदान सम्पन्न
जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाले यतिसम्म ३५ प्रतिशत मतदान भएको बताएका छन्...
बागमतीका मुख्यमन्त्री पाण्डेद्वारा मतदान
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले धादिङको गजुरी गाउँपालिका–२ स्थित...
भरतपुरको विकासमा आफूले गरेको कामको जनताले मूल्याङ्कन गरेको रेनु दाहालको दाबी
भरतपुरको समृद्धिको लागि फेरि पनि जनताले आफूलाई अवसर दिनेमा मेयर उम्मेदवार दाहाल विश्वस्त...
सिन्धुपाल्चोकको मेलम्ची ४ मा तनाव, सेना परिचालन
मतदान बुथमा ठेलमठेल भएपछि स्थिति नियन्त्रण लिन नेपाली सेना परिचान...
गगन थापाले गरे मैतीदेवीबाट मतदान (तस्वीर)
काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मतदान गरेका छन् । उनले मैतीदेवी मन्दिर...
२० प्रतिशत स्थानमा आजै मतगणना सुरु हुन्छ -प्रमुख निर्वाचन आयुक्त
आयुक्त दिनेश थपलियाले मतदान प्रक्रिया सकिएलगत्तै २० प्रतिशन स्थानमा आजै मतगणना कार्य शुरू हुने...
सुनिता डंगाेलले गरिन् मतदान
काठमाडाैँ । एमालेबाट काठमाडाैँ महानगरपालिकाकाे उपमेयर पदकी उम्मेदवार सुनिता डंगाेलले मतदान गरेकी छन् ।...
हारे देश दुर्घटनामा जाने अभिव्यक्ति दिएका प्रचण्डले भने, ‘जित-हार स्वभाविक’
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...
ऊर्जामन्त्री भुसालद्वारा ललितपुरमा मतदान
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्थानीय तह निर्वाचनका उम्मेदरवारलाई मतदान...

