बालेनले यसरी गरे मतदान (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा मेयरको स्वतन्त्र उम्मेदवार रहेका बालेन शाहले मतदान गरेका छन् ।

उनले अन्नपूर्ण मावि गैरीगाउँ तीनकुने मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।

आफूले ९० हजार ८ सय ३५ मत ल्याएर विजयी हुने दाबी गर्दै आएका बालेनको मत कति आउँछ भन्ने प्रतिक्षाको विषय नै भएको छ ।

तस्बिरहरू 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *