सिन्धुपाल्चोकको मेलम्ची ४ मा तनाव, सेना परिचालन

काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्ची–४ स्थित मतदान केन्द्रमा तनाव उत्पन्न भएको छ।

अशक्त र अपांगता भएका व्यक्तिहरूलाई आफन्तले नभई दलका प्रतिनिधिहरूले मतदान गर्न सघाएपछि केहीबेर तनाव भएको हो। मेलम्ची नगरपालिकाको ज्यामिरेस्थित स्वास्थ्य चौकीको बुथमा ठेलमठेल भएपछि स्थिति नियन्त्रण लिन नेपाली सेना परिचान गरिएको हो।

हाल सो स्थानमा स्थिति सामान्य रहेको पत्रकार युवराज पुरीले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *