काभ्रेमा ७२ प्रतिशत मत खस्याे, बनेपामा सबैभन्दा बढी (तथ्याङ्कसहित)

काठमाडौँ । काभ्रेमा ७२ प्रतिशत मतदान भएको छ।

काभ्रेका १८९ मतदानस्थल रहेकोमा मतदान केन्द्रको संख्या ३८१ थियो। कूल ३ लाख ३ हजार ५६० मतदातामा ७२.४२ प्रतिशतले मात्र मतदान गरेका छन्।

१३ स्थानीय तहमध्ये सबैभन्दा कम खानीखोला गाउँपलिकामा ६५ प्रतिशत मतदान भएको छ भने सबैभन्दा बढी बनेपा नगरपालिकामा ७७.८५ प्रतिशत मतदान भएको छ।

तथ्याङ्कः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *