मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा मतदान
२०७९ वैशाख ३० गते

काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मध्यबानेश्वरस्थित सानो गौचरन हाइटस्थित मतदान केन्द्रबाट मतदान गरेका छन्।
स्थानीय तह निर्वाचन अन्तर्गत उनले सो मतदान केन्द्रबाट मताधिकारको प्रयोग गरेको पूर्व अध्यक्ष रेग्मीको निजी सचिवालयले जनाएको छ।
२०७९ वैशाख ३० गते
प्रतिक्रिया
सम्बन्धित









