बागमती

चितवनमा ८१ महिला मतदान अधिकृत

जिल्लाभर भएका ३ लाख ९७ हजार ६८५ मतदातामध्ये २ लाख चार हजार ६६६ महिला,...

मतदान कार्य सम्पन्न नभएसम्मका लागि चिनियाँ सामग्रीको आयात बन्द

मतदानको समयभन्दा ७२ घण्टाअगाडि अन्तर्राष्ट्रिय सिमानाबाट आवतजावतमा रोक लगाउने नियमित प्रक्रियाअनुसार सामान आयात बन्द...

भक्तपुरका मतदानस्थलमा कर्मचारी परिचालित

निर्वाचनमा शान्ति कायम गर्न जिल्लामा एक हजार ५०० सुरक्षाकर्मी परिचालित...

लुभुकाे महालक्ष्मी महाभैरव जात्रा सम्पन्न हुँदै

मल्ल राजाले सन्तान रक्षाका हेतुले लुभुको लाछीमा महालक्ष्मी र महाभैरव मूर्ति स्थापना गरी जात्रा...

नेपाली कांग्रेस गोकर्णेश्वरको चुनावी र्‍याली (तस्वीरहरू)

र्‍यालीपछि जोरपाटीमा सम्पन्न भएको कोणसभालाई कांग्रेस महामन्त्री गगन थापाले प्रमुख अतिथिको रुपमा सम्बोधन गरेका...

बहुमतकाे सरकार ढलाउने ओलीलाई मत माग्ने नैतिक अधिकार छैन : महामन्त्री थापा

अहिले ओलीले एमालेको साख बचाउन जोसँग पनि गठबन्धन गर्दै हिँडेको उनको आरोप छ ।

रसुवाको उत्तरगयास्थित मतदानस्थलमा त्रिपालको व्यवस्था

जिल्लाका ५१ वटै मतदान केन्द्रमा त्रिपालको व्यवस्थापन गर्न सम्बन्धित निकायसँग परामर्श भइरहेको...

इमान हराएकाहरूलाई भोट नदिनुस् -अध्यक्ष लिङ्देन

आफू अर्कै पार्टीको परियो भनेर धक नमान्नुस्, आफ्नै पार्टीको झण्डा समाउनुस् तर भोट एकपटक...

महामन्त्री थापाकाे उपस्थितिमा कांग्रेसले गोकर्णेश्वरमा र्‍याली गर्ने

९ वटा वडा रहेको गोकर्णेश्वर नगरपालिकामा नेपाली कांग्रेसले मेयर, उपमेयर सहित सम्पूर्ण वडामा उम्मेदवारी...

ललितपुरमा मतदान सामग्रीसहित खटिए कर्मचारी

आवश्यकता अनुसार दुईजना कर्मचारी स्थानीयस्तरमै भर्ना गर्न पाइने व्यवस्थासमेत गरिएको छ...

परियारका हत्यारालाई कारबाही गर्न माग

प्रचारप्रसारमा खटिएका युवामाथि भएको आक्रमण र हत्याको घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्न...

एमालेले भन्यो– शान्ति सुरक्षाको प्रत्याभूति देऊ

चितवन । नेकपा एमाले चितवनले शान्ति सुरक्षाको प्रत्याभूतिको माग गरेका छ । एमाले चितवनमा...

स्थानीय निर्वाचनबारे जानकारी दिने उद्देश्यसहित काञ्जीरोवामा निर्वाचन (तस्वीर)

विद्यालयमा प्रमुख १ र उपप्रमुख २ गरी ३ जना विद्यार्थी प्रतिनिधिहरू रहने गर्दछन् ।

सत्तागठबन्धनले काठमाडौँ–३२ मा तालमेल गर्ने

मुलुकलाई सम्वृद्धिको यात्रामा लैजान गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन वडाले गठबन्धनसँग निर्वाचन सहकार्य गरेको...

अनिल परियारको हत्यामा संलग्नलाई पक्राउ गर्न कांग्रेसको माग

प्रहरीले घटनामा संलग्न फरार अभियुक्तहरूको खोजी भइरहेको र घटनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ...

भरतपुरमा धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु

मोटरसाइकलमा आएका २ र ३ जना अपरिचितको समूहले धारिलो हतियार प्रहार गर्दा...

भरतपुरमा कांग्रेस कार्यकर्ताको बीभत्स हत्या

उनकाे १० भन्दा बढी ठाउँमा छुरा हानिएको बताइएको छ ।

निर्वाचन देशलाई दुर्घटनाबाट रोक्ने अवसर हो : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले तीनै तहको निर्वाचन देशलाई दुर्घटनाबाट रोक्ने अवसरको रूपमा...

विज्ञसँग छलफल र सहकार्य गरेर काठमाडौँ महानगरलाई अगाडि बढाउँछु : नेत्री सिंह

काठमाडौँलाई समृद्ध महानगर बनाउनका लागि कुनै स्वार्थ नराखी आफ्नो र अर्को नभनी काम गर्ने...

चोरीका ल्यापटप, क्यामेरा तथा मोबाइलसहित २ जना पक्राउ

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ । 

1 2 90 91 92 261 262