बागमती

आफूले गर्न नसकेपछि ओलीले जथाभावी बोल्न थाले : मिनेन्द्र रिजाल

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले स्थानीय तहको निर्वाचनमा एक्लै लड्न नसकेर...

मानवअधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न प्रतिबद्ध छौँ : मन्त्री खाण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रिय मानवअधिकार आयोगले गरेका सिफारिसको कार्यान्वयन गर्न सरकार प्रतिबद्ध...

चितवनका जनप्रतिनिधिलाई खड्काको सुझाव– ‘जनतासँग गर्ने व्यवहार सुधारौँ’

'सिंहदरबारदेखि वडा तहसम्मको अधिकार प्रतिनिधित्व गर्न नेपाली जनताले कांग्रेस नै चाहेका छन्'

गोकर्णेश्वर नगरकार्यपालिकामा एमालेको बहुमत

कुल १९ सदस्यीय कार्यपालिकामा आज निर्वाचित ८ जना सदस्यसहित एमालेको १४ सिट...

शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काठमाडौँ बनाउँछु : बालेन साह (अन्तर्वार्ता)

हामीले राजधानीलाई नमुना बनाउन सकेमा देशका अन्य पालिकाहरूलाई पनि प्रेरणा हुनेछ ।

मेयरमा हारेपछि स्थापितले भने, म पटकपटक धुलाे टक्टक्याएर उठेको व्यक्ति हुँ

काठमाडाैँ । नेकपा एमालेबाट काठमाडौँ महानगरपालिकामा मेयर उम्मेदवार भई पराजित भएका केशव स्थापितले मेयर...

शुरू भयाे बालेनकाे धन्यवाद र्‍याली (तस्वीरसहित)

काठमाडाैँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहकाे धन्यवाद र्‍याली शुरू भएकाे छ ।

मेयर बालेनकाे पहिलाे सम्बाेधन : आजबाट कार्य शुरू, विश्वकै उत्कृष्ट नगर बनाउन सहकार्य

काठमाडाैँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले निर्वाचनकाे परिणाम कामकाे शुरूवात भएकाे बताएका छन् । 

मत जित्न सकिनँ, मन जितेँ : सिर्जना सिंह

काठमाडौँ । गठबन्धनबाट नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले विजयी प्रत्यासी बालेन्द्र साहलाई बधाइ...

काठमाडाैँकाे उपमेयरमा सुनिता डंगाेल निर्वाचित

डंगोल ६८ हजार ६ सय १२ मत ल्याएर विजयी भएकी हुन् ।

भक्तपुरमा मेलम्चीको पानी वितरण

काठमाडाैँ । भक्तपुर नगरपालिकामा आजदेखि मेलम्चीको पानी वितरण सुरु गरिएको छ । भक्तपुरको कटुञ्जेस्थित...

६१७६७ मतसहित काठमाडौँ मेयरमा बालेन शाह विजयको अझै करिब

कांग्रेसकी सिंहभन्दा बालेन २३४२६ मतले अघि...

जलमग्न सभागृह, झरिले पनि रोकेन बालेन समर्थकको उत्साह (तस्बिरहरु)

वर्षाका बीच पनि बालेनका समर्थकको उत्साहमा भने कुनै कमी देखिएन ।

चितवनका दुई महिला प्रमुखले हाँक्दैछन् पालिकाको रथ !

भरतपुर महानगरको रथ मेयर रेनु दाहालले हाँक्दैछिन् भने माडी नगरपालिकाको रथ ताराकुमारी काजी महतोले...

अटोमेटिक पेस्तोल र गोली सहित २ जना पक्राउ

पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका-१५ घर भएका २० वर्षीय सुरेन्द्र थिङ र ३९ वर्षीय...

अघिल्लो कार्यकालमा सुरु भएका काम पूरा गर्छु : मेयर महर्जन (अन्तर्वार्ता)

महानगरले अब गाडी किन्दा विद्युतीय होस् भन्ने छ । मैले चढ्ने गाडी विद्युतीय हुन्छ...

काठमाडाैँको मतगणना अन्तिम चरणमा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । गत वैशाख ३० गते...

चितवनमा असिनाले तरकारी र मकै बाली नष्ट

तरकारी बालीको बीमा गर्न पशुमा जस्तो सजिलो छैन...

काठमाडौँ महानगरमा ५५७७७ मतसहित जितको अझै करिब बालेन

कांग्रेसकी सिंह बालेनभन्दा २०४०६ मतले पछाडि...

उपत्यकामा झरी ! (फोटो फिचर)

काठमाडाैँ । काठमाडाैँ उपत्यकामा अहिले झरी परिरहेकाे छ । दिनभरि धुम्म रहेको मौसम दिउँसाे...

1 2 74 75 76 261 262