उपत्यकामा झरी ! (फोटो फिचर)

काठमाडाैँ । काठमाडाैँ उपत्यकामा अहिले झरी परिरहेकाे छ ।

दिनभरि धुम्म रहेको मौसम दिउँसाे ३ बजेबाट झरी परेको हाे । हाल प्रि-मनसुन सुरु भइसकेको छ । प्रि-मनसुनमा पश्चिमी वायुको प्रभाव खासै पर्दैन । स्थानीय वायु विकसित भएर एक्कासी बादल लाग्ने र छोटो समयका लागि पानी पर्ने हुन्छ ।

झरीमा काठमाडौं उपत्यकामा खिचिएका केही तस्वीरः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *