शुरू भयाे बालेनकाे धन्यवाद र्‍याली (तस्वीरसहित)

काठमाडौँ । काठमाडाैँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहकाे धन्यवाद र्‍याली शुरू भएकाे छ ।

र्‍याली राष्ट्रिय सभागृहबाट शुरू भएर भद्रकाली–त्रीपुरेश्वोर–माइतिघर–बबरमहल–बिजुलिबजार–यूएनपार्क–शान्तिनगर–तिनकुने–कोटेश्वोर–जडिबुटी–पेप्सिकोला पुगेर र्‍याली फर्किनेछ ।

त्यस्तै, र्‍याली कोटेश्वोर–तिनकुने–सिनामङ्गल–तिलगङ्गा–गौशला–चावाहिल–माहारजगन्ज–सामाखुशी–नयाँबसपार्क–स्वयम्भू–सितापाइला–कलंकी–बल्खु–कुलेश्वोर–कालिमाटी–टेकु–त्रिपुरेश्वर–सुन्धारा हुँदै खुलामञ्चमा गएर र्‍याली धन्यवादसभामा परिणत हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *