मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

सौर्य एयरले असोजको दोस्रो साताबाट सेवा सुचारु गर्ने

काठमाडौँ । साैर्य एयरले असाेजकाे दाेस्राे साताबाट सेवा सुचारू गर्ने भएकाे छ । असोजको दोस्रो साताबाट ट्रंक रुटमा पाँचवटा गन्तव्यमा सेवा…

अनलाइन कक्षा सञ्चालन नगर्दै शुल्क लिनेलाई कारवाही गर्न १३ विद्यार्थी सङ्गठनकाे माग

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलसँग १३ विद्यार्थी सङ्गठनले भौतिक रुपमा अनलाइन कक्षा सञ्चालन नगर्दै…

राष्ट्रपतिद्वारा २८९ कैदीबन्दीको कैद माफी मिनाहा

काठमाडाैं । भाेलि (शनिबार) संविधान दिवसकाे अवसरमा २८९ कैदीबन्दीकाे कैद माफी मिनाहा हुने भएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले…

धरान र इटहरीमा कुलमानको पक्षमा र्‍याली, नियुक्ति गर्नैपर्ने माग

भरतराज शर्मा (गोपाल) सुनसरी । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफ्नाे चार वर्षे कार्यकाल पूरा गरी गएको…

आवश्यकताअनुसार संविधान संशोधन गर्न पहलकदमी गर्नुपर्छ : सभामुख सापकाेटा

–जनताको प्रत्यक्ष सहभागितामा पहिलो पटक बनेको वर्तमान संविधानले परम्परागत संसदीय प्रणालीभन्दा माथि उठ्ने प्रयास गरेको छ ।

चितवनमा एक सय किलो गाँजासहित दुई जना पक्राउ

चितवन । चितवन प्रहरीले गाँजासहित २ जनालाई पक्राउ गरेको छ । जिल्लाको राप्ती नगरपालिका ५ भण्डारा चोकबाट सोही नगरपालिकाका दुई जनालाई…

प्रदेश १ काेराेना अपडेट : १९२ जना डिस्चार्ज हुँदा १६६ संक्रमित थपिए

प्रदेश १ मा आज (शुक्रबार) १ सय ६६ कोरोना संक्रमित थपिएका छन् । माेरङमा १ सय, सुनसरीमा ५६, झापामा ८ र उदयपुरमा २ जनामा संक्रमण देखिएको…

‘जनप्रतिनिधिले संविधानले निर्दिष्ट गरेको प्रणालीलाई अघि बढाउँदै जानुपर्छ’

काठमाडाैं । जनताको दशकौँ लामो चाहना र बलिदानीको उपलब्धि स्वरुप स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम राष्ट्रपतिका रुपमा…

विश्व बैंकले नेपाललाई २३ अर्ब ६० करोड ऋण उपलब्ध गराउने

काठमाडाैं । विश्व बैंकले नेपालको वित्तीय क्षेत्रलाई भरथेग गर्न २३ अर्ब ६० करोड ऋण सहयोग उपलब्ध गराउने भएको छ । कोभिड–१९ को महामारीका…