सुमन सुस्केरा

प्रदेश १ : नेपाली कांग्रेसको संस्थापनमा बिग्रिएको अङ्कगणित

विराटनगर । प्रदेशको झापा मोरङ र सुनसरी बढी क्षेत्र भएका निर्वाचन क्षेत्र हुन् ।...

हेल्थ डेस्कमा हात धुने समस्या

विराटनगर महानगरपालिका १६ को मुख्य प्रवेशद्वार नजिकै हात धुने बेसिन राखिएको थियो ।

प्रदेश १ : एमाले पदाधिकारीका आकांक्षी को को ?

पदाधिकारीको तल्लो तह सचिव पद भएकाले अहिले सचिवको आकांक्षी धेरै देखिएको एमालेका नेताहरू बताउँछन्...

रमिते स्थानीय सरकार, बस्ती नै उठिबास लाग्ने डर

कानूनले कुनै पनि संरचनाको १ किलोमिटर आसपासमा उत्खनन गर्न नपाउने व्यवस्था गरेको छ ।

मुख्यमन्त्री राईले मागे विश्वासको मत, सरकार हतारिएकाे प्रतिपक्षकाे आरोप

मुख्यमन्त्रीले राखेको विश्वासको मतको बारेमा छलफल सुरु भएको छ।

बाटो खोज्दै पर्यटन बोर्ड

काठमाडौँ । प्रदेशमा पहिलो पटक प्रदेश १ मा पर्यटन बोर्ड गठन भयो । संघीयता...

प्रदेश १ मा बन्दको प्रभाव न्यून

‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दको प्रदेश १ मा खासै प्रभाव देखिएको छैन...

एमाले सुनसरीकाे अधिवेशन आयोजक कमिटीमा लफडा

१४ औँ महाधिवेशन प्रतिनिधि चयन नै  चुनावी प्रक्रियामा गएको छ । 

अदालतको विषयमा राजनीतिक हस्तक्षेप हुनु हुन्न : अध्यक्ष यादव

सत्ता गठबन्धन सम्बन्धित निकायबाट समाधानको पक्षमा रहेको उल्लेख गरे ।

गौशालामा ‘गोपाष्टमी’को रौनक (तस्बिरहरू)

कार्तिक शुक्ल अष्टमीलाई गोपाष्टमीका नामले पनि चिनिन्छ ।

मोरङमा कारागारमा कैदीको शंकास्पद मृत्यु

विराटनगर । मोरङ जिल्ला कारागारमा रहेका एक कैदीको ‘शंकास्पद’ मृत्यु भएको छ ।  जबरजस्ती...

नयाँ सरकारको पहिलो निर्णय: अघिल्लो सरकारका निर्णय र नियुक्ति खारेज

मुख्यमन्त्रीमा आचार्यको नियुक्ति नै संविधानसम्मत नभएकाले सबै निर्णय खारेज गर्ने भएको हो । ...

विराटनगरमा मनाइयो धन्वन्तरि त्रयोदशी (तस्बिरहरू)

विराटनगर । आज धन्वन्तरी त्रयोदशी । बजारमा सामान किन्नेको निक्कै भिड लागेको छ ।...

मुख्यमन्त्री राईले भने- ‘हामी प्रदेशलाई नाम दिन्छौँ’

राईले यही महिनाभित्र विश्वासको मत लिनेसमेत बताए ।

राईको नेतृत्वमा बन्यो प्रदेश १ सरकार, को-को बने मन्त्री ? (सूचीसहित)

विष्णु तुम्बाहाम्फे सामाजिक विकास राज्यमन्त्री बनेकी छिन् ।

1 2 39 40 41 53 54