सरोज बस्नेत

सभा गृहमा धमाधम उम्मेदवारी दर्ता (तस्बिरहरू)

आज बिहान १० बजेदेखि उम्मेदवारी मनोनयन सुरु भएको थियो ।

प्रकाशमानको कार्यक्रमको तयारी (तस्बिरहरू)

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षका नेता प्रकाशमान सिंहले केहीबेरपछि सभापतिको उम्मेदवारको हैसियतले अवधारणापत्र...

यस्तो देखियो कांग्रेस बन्द सत्र (तस्बिरहरू)

राति ८ बजेबाट सुरु गर्ने भनिए पनि ढिला गरि बन्दसत्र सुरु भएको हो ।

तस्बिरमा कांग्रेस महाधिवेशन उद्घाटन कार्यक्रम (तस्बिरहरू)

महाधिवेशनबाट ४ हजार ७ सय प्रतिनिधिले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ...

कांग्रेसमय भृकुटीमण्डप ! (तस्बिरहरू)

महाधिवेशनस्थल पार्टीका झन्डा र चुनाव चिह्न रूखअंकित झण्डाले सिँगारिएको छ ।

गगनकाे अवधारणा- समुन्नत नेपाल, सम्मानित नेपाली

उनले समुन्नत नेपाल भनेको गन्तव्य नभएर निरन्तरको यात्रा र संकल्प भएको बताए ।

सिभिल सहकारीविरुद्ध पीडितहरूकाे प्रदर्शन (तस्बिरहरू)

सोल्टिमोडस्थित सहकारीका निर्णायक सल्लाहकार इच्छाराज तामाङलगायत सहकारीका अन्य सञ्चालकविरुद्ध बिहीबार पीडितहरूले प्रदर्शन गरेका हुन्...

कांग्रेस महाधिवेशन : यस्तो बन्दैछ मञ्च (तस्बिरहरू)

कांग्रेसले काठमाडौँका विभिन्न ठाउँमा करिब १० हजार पार्टीको झन्डा फहराउने जनाएको छ ।

राप्रपाका नवनिर्वाचित पदाधिकारीले लिए शपथ (तस्बिरहरू)

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले शपथ ग्रहण गरेका छन्...

जितको खुसी साट्दै राजेन्द्र लिङ्देन (तस्बिरहरू)

अध्यक्ष लिङ्देनले राजासहितको प्रजातन्त्र र हिन्दु राज्यकाे पक्षमा आवाज उठाउने बताएका छन् ।

बिल्लिबाठ भो तीनकुने पार्क (तस्बिरहरू)

कसैले वास्ता नगर्दा अहिले यो पार्क उराठलाग्दो बनेको छ ।

राप्रपाको नयाँ नेतृत्व चुन्न मतदान जारी (तस्बिरहरू)

अध्यक्षसहित १ सय ९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २६६ जनाले उम्मेदवारी दर्ता गराएका छन्...

उम्मेदवारी दिन बाजागाजासहित राजेन्द्र लिङ्देन राष्ट्रियसभा गृहमा (तस्बिरहरू)

नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा रहेका छन् ।

राप्रपामा निर्वाचन प्रक्रिया शुरु (तस्बिरहरू)

राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया शुरु भएको छ ।

मृतात्माको शान्तिको कामना गर्दै गोकर्णेश्वरमा दीपदान (तस्बिरहरू)

साँझ दीपदान गरी भोलिपल्ट बिहानै पितृको सम्झनामा शतवीज छरेर बाला चतुर्दशी पर्व मनाइन्छ ।

1 2 43 44 45 58 59