मृतात्माको शान्तिको कामना गर्दै गोकर्णेश्वरमा दीपदान (तस्बिरहरू)

काठमाडौँ । बाला चतुर्दशीअन्तर्गत बिहीबार दिवङ्गत पितृका नाममा दीपदान गरिएको छ । साँझ दीपदान गरी भोलिपल्ट बिहानै पितृको सम्झनामा शतवीज छरेर बाला चतुर्दशी पर्व मनाइन्छ ।

बिहीबार साँझ काठमाडौँको गोकर्णेश्वरमा दीपदान गर्नका लागि भक्तजन भेला भएका थिए । प्रत्येक वर्ष मंसिर त्रयोदशीका दिन दीपदान गर्न  भक्तजन गोकर्णेश्वर मन्दिर आउँछन् । तस्बिरहरू…















प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *