जितको खुसी साट्दै राजेन्द्र लिङ्देन (तस्बिरहरू)

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् । आइतबार बिहान सम्पन्न मत गणनामा लिङ्देनले कमल थापालाई ११९ मत अन्तरले पराजित गरेर अध्यक्षमा निर्वाचित भएका हुन् ।

निर्वाचन समितिकाअनुसार लिङ्देनले १८१७ र थापाले १६१८ मत ल्याएका छन् । ४३१ मत बदर भएको थियो । निर्वाचित भएपछि लिङ्देनल भृकुटीमण्डपमा कार्यकर्ताहरूलाई सम्बोधन गरेका छन् । कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले राजासहितको प्रजातन्त्र र हिन्दु राज्यका पक्षमा आवाज उठाउने बताएका छन् । तस्बिरहरू…

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *