राप्रपाका नवनिर्वाचित पदाधिकारीले लिए शपथ (तस्बिरहरू)

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले शपथ ग्रहण गरेका छन् ।

काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा उनीसहित निर्वाचित पदाधिकारीहरूले शपथ ग्रहण गरेका हुन् ।

शपथ ग्रहण कार्यक्रममा पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले भने उपस्थिति जनाएनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *