उम्मेदवारी दिन बाजागाजासहित राजेन्द्र लिङ्देन राष्ट्रियसभा गृहमा (तस्बिरहरू)

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्देनले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । शुक्रबार लिङ्देन सहितका नेता–कार्यकर्ता बाजागाजासहित राष्ट्रियसभा गृहमा उम्मेदवारी दर्ता गर्न पुगेका हुन् ।

राप्रपाको नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा रहेका छन् । तस्बिरहरू…






















प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *