सिभिल सहकारीविरुद्ध पीडितहरूकाे प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ। सिभिल सहकारीका पीडितहरूले आज माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । सोल्टिमोडस्थित सहकारीका निर्णायक सल्लाहकार इच्छाराज तामाङलगायत सहकारीका अन्य सञ्चालकविरुद्ध बिहीबार पीडितहरूले प्रदर्शन गरेका हुन् ।

इच्छाराज तामाङ र अन्य सञ्चालकलाई कारबाही हुनु पर्ने र आफ्नो बचत सरकारले फिर्ता गरिदिनु पर्नेलगायतका मागसहित पीडितहरू सडकमा आएका हुन् । तस्बिरहरू…

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *