क्रिकेट

टी-ट्वेन्टी विश्वकप: बंगलादेशको पहिलो जित

जितको लागि १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट...

टी-ट्वेन्टी विश्वकप: स्कटल्याण्डको लगातार दोस्रो जित

समूह बी मा स्कटल्याण्ड ४ अंकका साथ शीर्षस्थानमा छ ।

अभ्यास खेलमा भारत र अस्ट्रेलिया विजयी

भारतका लागि ओपनर केएल राहुल र ईशान किशनले उत्कृष्ट ब्याटिङ गरे ।

टी-ट्वेन्टी विश्वकपमा आज दुई खेल हुँदै

स्कटल्याण्ड र पपुवा न्यूगिनी (पीएनजी)बीचको खेल नेपाली समय अनुसार ३ः४५ बाट सुरु हुनेछ ।

टी-ट्वेन्टी विश्वकप: श्रीलंकाको विजयी सुरुवात

जितसँगै प्रतियोगिताको समूह ‘ए’मा रहेको श्रीलंका २ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ ।

४ बलमा ४ विकेट लिँदै आयरल्यान्डका कर्टिसले रचे इतिहास

विश्वकप इतिहासमा भने ह्याट्रिक लिने दोस्रो खेलाडी बनेका छन्।

क्रिकेटको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

क्यानले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको हो ।

टी-ट्वेन्टी विश्वकप: आज दुई खेल हुँदै

आईसीसी टी-ट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत आज दुई खेलहरू हुँदै छन् ।

टी-ट्वेन्टी विश्वकप आजबाट : नियमदेखि पुरस्कारसम्म सम्पूर्ण जानकारी 

पुरै प्रतियोगिताभरिमा ४५ वटा खेल हुनेछन् ।

राष्ट्रिय महिला क्रिकेट : अन्तिम प्रशिक्षणका लागि २४ जना छनोट 

काठमाडौँ । आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसियाली छनोट खेल्ने राष्ट्रिय महिला क्रिकेट टिमको अन्तिम चरणको...

चेन्नईले जित्यो आइपिएलको उपाधि

चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को उपाधि जितेको छ ।

आइपिएल फाइनल: चेन्नई र कोलकाता खेल्दै, कसले जित्ला उपाधि ?

चेन्नईको महेन्द्रसिंह धोनी र कोलकता ओईन मोर्गनले कप्तानी गर्नेछन् ।

दिल्लीलाई पराजित गर्दै कोलकाता फाइनलमा

दिल्लीले दिएको १३६ रनको लक्ष्य पछाएको कोलकाता १९.५ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा...

आईपीएल : दिल्ली कि कोलकाता पुग्ला फाइनल ?

काठमाडौँ । ईन्डियन प्रिमियर लिग आईपीएलमा आज दिल्ली क्यापिटल्स र कोलकाता नाइटराइडर्स खेल्दैछन् ।...

एलिमिनेटरमा प्रतिस्पर्धा गर्दै बैंगलोर र कोलकाता

काठमाडौँ । आईपीएल-२०२१ को एलिमिनेटरमा आज (सोमबार)रोयल च्यालेन्जर्स बैंगलोर र कोलकाता नाइटराइडर्स खेल्दैछन् ।...

सन्दीप बने ‘प्लेयर अफ द मन्थ’

उनी अहमद र मल्होत्रालाई पछि पार्दै उपाधि जित्न सफल भएका हुन् ।

दिल्लीलाई हराउँदै चेन्नई आईपीएलको फाइनलमा

काठमाडौँ । चेन्नई सुपर किङ्स ईन्डियन प्रिमियर लिगको फाइनल प्रवेश गरेको छ । आइतबार...

ईपीएल क्रिकेटः पोखरालाई हराउँदै चितवन च्याम्पियन

काठमाडौँ । सबैभन्दा ठुलो पुरस्कार राशीको घरेलु क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग क्रिकेटको उपाधि...

ईपीएल : पोखरा फाइनलमा, भैरहवा बाहिरियो

काठमाडौँ । पोखरा राइनोज एभरेस्ट प्रिमियर लिग क्रिकेट ईपीएलको फाइनलमा प्रवेश गरेको छ ।...

क्रिकेटको नयाँ प्रशिक्षकका लागि १ हप्ताभित्र आवेदन खुल्ने

बैठकले अबको १ हप्ताभित्र १५  दिनको समयसिमा राखेर नयाँ प्रशिक्षकका लागि आवेदन खुल्ला गर्ने...