क्रिकेट

टस जितेर पहिले बलिङ गर्दै पाकिस्तान

काठमाडौँ । भारतविरुद्धकाे खेलमा पाकिस्तानले टस जितेर बलिङ रोजेको छ । दुबईस्थित अन्तरराष्ट्रिय क्रिकेट...

पाकिस्तानले पहिलो पटक जित्ला कि भारतले १३ औँ पटक 

पाकिस्तानलाई विश्वकपमा पहिलो पटक भारतलाई हराउने मौका मिलेको छ ।

टी-ट्वेन्टी विश्वकप : भारत र पाकिस्तानकाे खेल आज

सन् २०१९ को एक दिवसीय विश्वकपपछि उनीहरुबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । 

टी-ट्वेन्टीका धुरन्धर खेलाडी निरीह, इंग्ल्यान्डको कीर्तिमानी जित

काठमाडौँ । टी-ट्वेन्टी विश्वकपमा इंग्ल्यान्डले विजयी सुरूवात गरेको छ। शनिबार वेस्टइन्डिजलाई ६ विकेटले पराजित...

वेस्ट इन्डिज ५५ रनमै अलआउट

काठमाडौँ । आईसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेटमा साविक विजेता वेस्ट इन्डिजले खराब ब्याटिङ गरेको छ...

टी-ट्वेन्टी विश्वकपः अष्ट्रेलियाको विजयी सुरुवात

काठमाडौैँ । आईसीसी टी-ट्वेन्टी विश्वकप क्रिकेटमा अष्ट्रेलियाले विजयी सुरुवात गरेको छ । शनिबार भएको...

टी-ट्वेन्टी विश्वकपमा आज दुई च्याम्पियन, कसले मार्ला बाजी ?

शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् । 

भारत-पाक खेलका लागि होटल प्याक छिनमै खरिद !

भाेलि भारत र पाकिस्तानबिच हुने टी-२० विश्वकपको शीर्ष १२ को पहिलो खेल बहुप्रतीक्षित मानिएको...

आयरल्यान्डलाई हराउँदै नामिबिया शिर्ष १२ मा

काठमाडौँ । नामिबिया आईसीसी टी ट्वेन्टी विश्वकप क्रिकेटको शिर्ष १२ मा स्थान बनाउने सफल...

‘गृहमन्त्री’ जसले क्रिकेट हेर्न दुई दिनको छुट्टी लिए

उनले उक्त छुट्टीमा खेल हेर्न मैदान जाने बताए।

टी-ट्वेन्टी विश्वकपमा आज दुई खेल

युएई र ओमानमा जारी आईसीसी टी-ट्वेन्टी विश्वकप अन्तर्गत आज  दुई खेल हुँदैछन् ।

स्कटल्यान्ड र बंगलादेश टी-ट्वेन्टी विश्वकपको सुपर १२ मा

आइसीसी टी-ट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत स्कटल्याण्ड र बंगलादेश सुपर १२ मा पुगेका छन्...

१२ वर्षीया बालिका‚ जसले डिजाइन् गरिन् राष्ट्रिय टीमको जर्सी

काठमाडौँ । टी-ट्वेन्टी विश्वकप क्रिकेटमा स्कटल्यान्ड अहिले क्वालिफाइङ खेल खेलिरहेको छ । सनसनीपूर्ण प्रदर्शन...

टी-ट्वेन्टी विश्वकपमा आज दुई खेल हुँदै

काठमाडौँ । आईसीसी टी-ट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत आज दुई खेल हुँदै छन् । पहिलो...

श्रीलंका टी-ट्वेन्टी विश्वकपको सुपर १२ मा

जितसँगै श्रीलंकाले २ खेलबाट ४ अंक जोडेर सुपर–१२ मा स्थान बनायो ।

टी-ट्वेन्टी विश्वकप: बंगलादेशको पहिलो जित

जितको लागि १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट...

टी-ट्वेन्टी विश्वकप: स्कटल्याण्डको लगातार दोस्रो जित

समूह बी मा स्कटल्याण्ड ४ अंकका साथ शीर्षस्थानमा छ ।

अभ्यास खेलमा भारत र अस्ट्रेलिया विजयी

भारतका लागि ओपनर केएल राहुल र ईशान किशनले उत्कृष्ट ब्याटिङ गरे ।

टी-ट्वेन्टी विश्वकपमा आज दुई खेल हुँदै

स्कटल्याण्ड र पपुवा न्यूगिनी (पीएनजी)बीचको खेल नेपाली समय अनुसार ३ः४५ बाट सुरु हुनेछ ।

टी-ट्वेन्टी विश्वकप: श्रीलंकाको विजयी सुरुवात

जितसँगै प्रतियोगिताको समूह ‘ए’मा रहेको श्रीलंका २ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ ।