कप्तान १० रन बनाएर पवेलियन फर्किए

काठमाडौं । जारी टी-२० क्रिकेट सिरिजमा नामिबियाविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका कप्तान रोहित कुमार पौडेल आउट भएका हुन् ।

उनलाई नामिबियाका ज्याक ब्रासलले १० रनमा आउट गरे । अहिले अनिल साह र गुल्सन झाले ब्याटिङ गरिरहेका छन् । टस जितेर नामिबियाले फिल्डिङ रोजेसँगै नेपाल ब्याटिङमा उत्रिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *