नेपाललाई दोस्रो सफलता, करण केसीले लिए विकेट

काठमाडौं । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गतको खेलमा नामिबियाविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ ।

कारण केसीले नेपाललाई दोस्रो सफलता दिलाएका हुन् ।

केसीले नामिबियाका माइकल भ्यान लिङ्गेनलाई आउट गरे ।

१२ बल खेलेका माइकल १० रन जोडेर आउट भए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *