समाज

रुकुमपूर्वमा वर्षैपिच्छे यार्सा उत्पादन घट्दो क्रममा

यार्सा पाइन छोडेपछि पाटन उक्लिएका सबै गाउँ झर्ने क्रम जारी...

जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट जडान

प्लान्ट जडानपछि डोटी अस्पतालले धनगढी, नेपालगञ्जलगायतका सहरमा गएर अक्सिजन खरिद गर्नुपर्ने बाध्यता हटेको छ...

आजको सुनको मूल्य

नेपाली बजारमा आज मंगलबार सुनको मूल्य प्रतितोला एक हजार ८ सय रुपैयाँले...

महोत्तरीको बर्दिबासमा आगलागी, घर जलेर नष्ट

आगलागीबाट नगद, अन्नपात, भाँडावर्तन, लत्ताकपडा, फर्निचरसहितका सरसामानहरू जलेर नष्ट...

मलको विकल्पमा ‘ढैँचा’ उमार्दै कञ्चनपुरका किसान

“माटोको उर्बरा शक्ति बढाउन यो ढैँचा खेतीको अलावा मुमको खेतीसमेत गर्न सकिन्छ”

नेपालगञ्जमा रगतको माग र आपूर्ति दुवै बढ्दो

माग धान्नका लागि बजार क्षेत्रमा मात्र नभई गाउँ–गाउँमा रक्तदानका लागि अभिप्रेरित गर्नुपर्ने अवस्था...

भैरहवा पुगेको जजिराको जहाज फेरि काठमाडौँ फर्कियो

जहाज अहिले काठमाडौँ फर्किसकेको छ ।

नारायणगढ-मुग्लिन र आबुखैरेनी सडक दुईतर्फी सञ्चालन

पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आएको छ ।

यी क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

वर्षा हुने स्थानमा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

जेठ ३१ गते मंगलबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

शुभकार्यको चर्चा चल्नेछ । प्रेम जीवन सुखद् रहने देखिन्छ ।

स्वार्थले कुँजिएका सामुदायिक विद्यालय

अनुगमन गर्ने तथा विद्यालय व्यवस्थापन समिति र शिक्षकबीचको सहजीकरण गरेर समस्याको समाधान गर्न पहल...

सशस्त्र प्रहरीका ९ एसपी-एसएसपी बढुवाका लागि सिफारिस

सशस्त्र प्रहरीको साधारण उपसमूहतर्फ रिक्त रहेको सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा ९ जनाको बढुवा...

डडेल्धुरामा देवर-भाउजु एउटै रूखमा झुण्डिएको अवस्थामा फेला

दुवैको शव एउटै रूखमा झुण्डिएको अवस्थामा फेला परेको हो...

कबड्डी-४ विरुद्ध काठमाडौँ प्रशासनमा उजुरी दर्ता

तत्काल 'कबड्डी –४' को प्रदर्शन रोक्न माग गरिएको छ...

एक सय १३ वटा वन्यजन्तु कछुवासहित पक्राउ

पर्सा । वीरगञ्ज महानगरपालिका-१६ ईनर्वागाउँस्थित सडकबाट भारतबाट अवैध रुपमा ल्याउँदै गरेको १ सय १३...

बाढीको एक वर्ष : विपद्को भयले मनाङवासीलाई अझै झस्काउँछ

राष्ट्रिय योजना आयोगले विगतमा बाढीपहिराले भौतिक संरचनाको पुनर्निर्माणका लागि अगाडि बढ्ने मेसो देखायो तर,...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

महोत्तरी । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मटिहानी नगरपालिका-५ बस्ने ३२ वर्षीय...

वाचक र पण्डित बन्दै बेसाहारा किशोरी

चितवन । पवित्र तीर्थस्थल देवघाट धाममा रहेको रामजानकी बालिका आश्रममा अहिले ३५ किशोरीले आश्रय...

प्रश्नपत्र हुबहु प्रकरण : त्रिविद्वारा छानविन समिति गठन

त्रिविले विज्ञ समूहलाई प्रश्नपत्र बनाउन लगाए पनि प्रश्नपत्र सेट गर्नेको लापरवाहीका कारण अघिल्लो बर्षको...

बन्चरो प्रहार गरी भाइको हत्या, आरोपमा दाजु पक्राउ

सामान्य विवाद हुँदा १८ वर्षीय आफ्नै भाइलाई बन्चरोले टाउकोमा प्रहार गरेको आरोप...