समाज

नख्खु बम विस्फाेट प्रकरणः विप्लवका तीन कार्यकर्ताविरुद्ध म्याद थप

  फागुन १३, काठमाडौँ । ललितपुरको नख्खुस्थित एक जनाको ज्यान लिनेगरी भएको बम विस्फोटमा...

मलेसिया र कतार संकटका कारण वैदेशिक रोजगारीमा जाने १४ प्रतिशतले घटे

सरकारले वैदेशिक रोजगारीलाई निरुत्साहित गरी स्वदेशमा नै रोजगारी दिने योजना ल्याइरहेको बेला विदेश जाने...

एनसेल मुख्यालय गेटमा बम विस्फोट गराउने विप्लव समूह नै भएको प्रहरी निष्कर्ष

काठमाडौं । एनसेलको मुख्यालयको गेटमा बम विस्फोट गराउने समूह नेत्रविक्रम चन्द नेतृत्वको समूह नै...

राजधानीमै अबैध घरेलु मदिरा उद्याेगः सुंगुरकाे चाराेबाट रक्सी

  फागुन १२, काठमाडौं । गाउँघर तिर कोदोबाट रक्सी बनाइएको धेरैले देखेका छौं ।...

धुलोबाट आजित चन्द्रागिरीका महिला भन्छन्ः अब सहन सक्दैनौं

फागुन १२, काठमाडौं । दैनिक उड्ने धुलो र धुँवाले आजित चन्द्रागिरिका महिलाहरु सडकमा उत्रिएका...

थोत्रा गाडीको मिति परिवर्तन गर्दै लिलामी गरिँदै

फागुन १२, कैलाली । कैलाली जिल्ला भन्सार कार्यालयले लिलाम बिक्रीका लागि सूचना निकालेका चार...

स्वदेशी चामलको भात खाऔंः प्रधानमन्त्री, प्रचण्ड भन्छन्– ‘आफैँ खेती गर्न हिँडु जस्तो लाग्छ’

फागुन १२, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा दुई तिहाइ जनसंख्या कृषिमा संलग्न...

पानीकाण्डका मन्त्रीभन्दा ठूला मानिसहरु भनेका को हुन् ? प्रधानमन्त्री हो ?

फागुन १२, काठमाडौँ । यो सरकार सञ्चालन भएको एक वर्ष भयो । एक वर्षको बीचमा...

इनारमा खसेर २१ वर्षीय तामाङको मुत्यु

फागुन १२, काठमाडौँ । काठमाडौँमा इनारमा खसेर एक युवकको घटनास्थलमै मृत्यु भएको छ । ...

पहिलो पटक कारवाही भएन, दोस्रो पटक २ करोड हिनामिना, ३ महिनादेखि लेखा अधिकृत बेपत्ता

फागुन १२, चितवन । मालपोत कार्यालय भरतपुरको लेखा अधिकृतका रुपमा कार्यरत रिठ्ठे दर्जी अझै...

प्रधानमन्त्री सिनेट बोलाउने, मन्त्री काम नगर भन्ने, उपकुलपति २४ घन्टामा ५ करोड भुक्तानी गर्ने

फागुन १२, काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक वरिष्ठ प्राध्यापकले हिजो हाम्रो...

६४ इन्स्पेक्टरको डीएसपीमा बढुवा (नामावलीसहित)

काठमाडौं । जनपद प्रहरीका ६४ प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरुको प्रहरी नायव उपरीक्षक डीएसपीमा बढुवा...

उपमेयरलाइ ज्यान मार्ने धम्की दिने सुवेदीले मागे माफी, तारेखमा रिहा

चितवन, ११ फागुन । चितवनको भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहलाई फेसबुक म्यासेन्जरमा धम्की दिने...

राजधानीबासिलाई पानीको चिन्ता, मन्त्रीलाई प्रतिष्ठाको !

फागुन ११, काठमाडौं । मेलम्ची खानेपानी आयोजना लामो समयसम्म ठेकेदार कम्पनीसँगको लफडामा अल्झिदा राजधानीबासि...

नख्खु बम विस्फोटका एक घाइतेको मृत्यु

फागुन ११, काठमाडौं । ललितपुरको नख्खुस्थित एनसेल प्रा.लि.को गेटमा विष्फोट हुँदा घाइते भएकामध्ये एक...

राँगोको आक्रमणमा एकको मृत्यु

फागुन ११, काठमाडौं । चन्द्रागिरि नगरपालिकामा राँगोको आक्रमणमा एक जनाको मृत्यु भएको छ ।...

भरतपुर महानगरपालिकामा प्रमुख र उपप्रमुखबीचको विवादले उग्ररूप लिदै

चितवन, १० फागुन । चितवनको भरतपुर महानगरपालिकामा प्रमुख र उपप्रमुखबीचको विवादले उग्ररूप लिदै गएको...

घूसकाण्डले न्याय पाउने आशा जाग्योः नेपाल इन्जिनियरिङ कलेज

फागुन १०, काठमाडौं । चाँगुनारायण भक्तपुर स्थित नेपाल इन्जिनियरिङ कलेज सामाजिक कलेज नै रहेको...

बम बिस्फोट: घाईतेहरुको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचार हुँदै

काठमाडौ, १० फागुन । ललितपुरको नख्खुस्थित एनसेल मुख्यालय अगाडि शुक्रबार साँझ अज्ञात समूहले बम...

जनताको सुख दुःखमा नेपाली सेना

  फागुन १०, काठमाडौँ । थानकोटस्थित पानीघाटमा रहेको नेपाली सेनाको ब्रिजिङ्ग महाशाखा र थानकोट...