समाज

किन बढ्दै छ एसिड आक्रमण ? रोकथामका यस्तो छ उपाय

   जेठ २, काठमाडाैं । बुधबार राती काठमाडाैंको कालोपुलमा एक युवतीमाथि एसिड प्रहार भयो...

काभ्रेपलाञ्चोकका यी चार खानी बन्द

  जेठ २, काभ्रेपलाञ्चोक । जिल्लामा वर्षौँदेखि दर्ता नगरी अवैधानिकरूपमा सञ्चालन गर्दै आइएका चार...

टायर रिसोलिङ सेन्टरमा आगलागी

  जेठ २, दोलखा । भिमेश्वर स्थित एक टायर रिसोलिङ सेन्टरमा आगलागी भएको छ...

सशस्त्र प्रहरीका पूर्व सहायक हवल्दार प्रहरी नियन्त्रणमा

  जेठ २, काठमाडौं । सीमावर्ती भारतीय सहर रुपैडिहाबाट ब्राउन सुगरसहित एक हवल्दार पक्राउ...

सुनसरीका ३ सञ्चारकर्मी सहित ५ जना सम्मानित

  जेठ १, धरान । सुनसरीको धरानबाट प्रकाशित दिब्य रोशनी साप्ताहिक पत्रिकाको १५ औं...

कालाेपुल एसिड काण्डः आफ्नै श्रीमानद्वारा जेनीमाथि एसिड प्रहार (अपडेट)

  जेठ १, काठमाडौं । कालोपुलमा २० वर्षिय युवतीमाथि एसिड आक्रमण गरेको आशंकामा प्रहरीले एक...

टिकौलीको ढाँट स्थानान्तरण गर्न माग, नहटाए आन्दोलनको चेतावनी

  जेठ १, चितवन । पूर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनको वरण्डाभार जैविक मार्ग भरतपुर...

यौनसम्बन्ध राख्न नमान्दा कुटपिट

  जेठ १, महोत्तरी । महोत्तरीको भंगहा नगरपालिका–९ कञ्चवनमा यौनसम्बन्ध राख्न नमान्दा २७ वर्षीया...

७४ वर्षीया वृद्धाको सिक्री लुटियो

  जेठ १, काठमाडौं । बुढानिलकण्ठ नगरपालिका–९ निलोपुलस्ति एक वृद्धाको घाँटीबाट सुनको सिक्री लुटिएको...

न्याय माग्दा नालामा फालिदिन्छु भन्ने धम्की !

  जेठ १, काठमाडौं । अस्पतालको लापरवाहीले ज्यान गुमाएकी सर्लाही गौरैता नगरपालिका वडा नम्बर...

सुख्खा कुलोमा फेला पर्याे युवतीकाे शव

  १ जेठ, बुटवल । रुपन्देहीमा एक युवतीको शव फेला परेको छ ।  गैडहवा...

२३ औँ पटक सगरमाथा आरोहण गर्दै कामिरिताले तोडे आफ्नै कीर्तिमान

  जेठ १, काठमाडौं । कामिरिता शेर्पाले २३ औँ पटक सगरमाथा आरोहण गरेर नयाँ...

आफ्नै घरमा पालेको गोरुले लियो श्रेष्ठको ज्यान

  जेठ १, काठमाडौं । आफ्नै घरमा पालेको गोरुले हानेर मेचीनगर–१४ प्रणामीनगरका ५० वर्षीय...

यो सिजनको सगरमाथा आरोहणको बाटो खुल्यो, एकै दिन ८ जना चुचुरोमा पुगे

  बैशाख ३१, काठमाडौं । यो सिजनको सगरमाथा आरोहणका लागि बाटो खुलेको छ । ...

ग्यारेजमा रोकिराखेको २ बसमा आगलागी

  बैशाख ३१, नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका–४ गणेशपुरस्थित बाइपासमा रहेको एक ग्यारेजमा रोकिराखेको बसमा...

चुरोट खाएर जथाभावी फाल्दा वनमा डढेलो

  बैशाख ३१, अमरगढी । डडेल्धुराका अधिकांश वन जङ्गलमा डढेलो लागेको छ । अत्यधिक...

बागलुङमा वर्षापछि बाढी, ३ परिवार विस्थापित

                           ...

चिया मजदुरले फिर्ता लिए ४५ दिने आन्दोलन

  बैशाख ३१, भद्रपुर । नेपाल चिया उत्पादक संघले श्रम ऐन र नियमावलीमा व्यवस्था...

यस कारण नेपाल आउँदैछन् अमेरिका सहित १३ देशका सैनिक

  बैशाख ३१, काठमाडौं । नेपालमा १३ देशको संयुक्त सैन्य अभ्यास सञ्चालन गर्ने भएको...

खैरहनीमा उपभोक्ता भेला प्रचार कार्यक्रम

  बैशाख ३०, चितवन । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले जिल्लाको...