राजनीति

अमेरिका इरानबिच फेरि तनाव, ट्रम्पले दिए कडा आक्रमणको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले आज राति इरानमाथि शक्तिशाली सैन्य आक्रमण गर्न...

मानव अधिकार समितिद्धारा मानव अधिकारको प्रभावकारी कार्यान्वयनमा जोड

काठमाडौं । प्रतिनिधिसभा, कानून, न्याय तथा मानव अधिकार समितिले आफ्नो कार्य क्षेत्रअन्तर्गत रहेका मानव...

उर्जा र पर्यटनमन्त्रीद्वारा ‘हेलो सरकार’को अवलोकन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री...

शैक्षिक परामर्श संस्थामा कडाइ, नगद कारोबारदेखि विद्यार्थी ठगीसम्म नयाँ व्यवस्था

काठमाडौँ । सरकारले शैक्षिक परामर्श संस्था, भाषा शिक्षण केन्द्र तथा तयारी कक्षाको सञ्चालनलाई थप...

शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित बनाउनुपर्नेमा जोड

काठमाडौँ । विभिन्न राजनीतिक दलका प्रतिनिधि, सांसद, शिक्षा क्षेत्रमा लामो समयदेखि क्रियाशील व्यक्तिहरूले शैक्षिक...

शैक्षिक कन्सल्टेन्सी स्थापना र शाखा कार्यालय खोल्न २५ लाख धरौटी राख्नुपर्ने

काठमाडौँ । सरकारले विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ स्वीकृत गरेको छ...

विदेशी सम्बन्धनका कलेजमा थप कडाई, नयाँ नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत

उच्च शिक्षाको गुणस्तर, विश्वसनीयता र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता अभिवृद्धि गर्ने उद्देश्यले उक्त नियमाली ल्याइएको हो...

संविधान संशोधनमा दलित अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं । स्वतन्त्र दलित नागरिक समाज नेपालले संविधान संशोधन प्रक्रियामा दलित समुदायका अधिकार, समानुपातिक...

स्वदेशी शिक्षा प्रणालीको अवमूल्यन गर्ने प्रवृत्ति अन्त्य गरिनुपर्छः सांसद सिद्धिकी

काठमाडौं । नेकपा (एमाले) की सांसद सजिदा खातुन सिद्धिकीले स्वदेशी शिक्षा प्रणालीको अवमूल्यन गर्ने...

खाद्य गुणस्तर परीक्षणका लागि कामपाद्वारा खाद्य प्रयोगशाला सञ्चालनमा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खाद्य सुरक्षा तथा गुणस्तर परीक्षणलाई प्रभावकारी बनाउन माइक्रोबायोलोजी प्रयोगशाला (ल्याब)...

प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छ: ज्ञानेन्द्र शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रधानमन्त्री बालेन्द्र साहले...

बालेन्द्र साहलाई हटाउने भनेर रास्वपा विधानको गलत व्याख्या भयो : गणेश पराजुली

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले संसदीय...

गोविन्दबहादुर कार्की मुख्यसचिवमा नियुक्त

सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिवमा नियुक्त गरेको छ ।

विष्णु पौडेललाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो । उनीविरुद्ध...

प्रतिनिधिसभाको अर्को बैठक बिहीबार

काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक बिहीबार बस्ने भएको छ । पन्ध्र मिनेटका लागि स्थगन...

‘विद्युत् शक्ति तथा ऊर्जा तालिका निर्धारण विधि-२०८३’ प्रति निजी क्षेत्रको असहमति, मन्त्री श्रेष्ठलाई ज्ञापनपत्र

काठमाडौँ । ‘विद्युत् शक्ति तथा ऊर्जा तालिका निर्धारण विधि–२०८३’ सम्बन्धमा निजी क्षेत्रको असहमति देखिएको...

वैज्ञानिकको सक्रियताले कृषिक्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास छः मन्त्री चौधरी

ललितपुर । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का...

प्रधानमन्त्रीले निजी क्षेत्रलाई भने–‘उद्यमी व्यवसायीलाई पक्रने हाम्रो नीति र नियत होइन’

प्रधानमन्त्री बालेन्द्र साहले अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रसँग छलफल गरेका छन् ।

मेलम्चीको विकल्पमा शिवपुरीबाट थप पानी ल्याइने, एक महिनाभित्रै आपूर्ति सहज हुने

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले मेलम्ची खानेपानी आयोजनाको आपूर्ति बन्द भएको अवस्थामा वैकल्पिक...

सुकुम्बासी व्यवस्थापन र संक्रमणकालीन न्याय टुंग्याउन सांसदहरूको सरकारलाई दबाब

नेपाली कांग्रेसकी सांसद मनमाया विश्वकर्माले गत वर्ष साउनयता विभिन्न घटनामा परी दलित समुदायका ११...