राजनीति

विप्लव समूहका जिल्ला अध्यक्ष गिरी पक्राउ

  जेठ ३० नवलपरासी ।  नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला अध्यक्ष कृष्ण गिरीलाई...

समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता हुँदै

  जेठ ३०, काठमाडाैं । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालबीच एकीकरण...

सरकारलाई कांग्रेसको चेतावनी: काठमाडौंका जनता उठेपछि के होला हुन्छ हेक्का राख्नुस् !

  जेठ ३०, काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गुठीको अस्थित्व समाप्त पारेर काठमाडौं...

केन्द्र सरकारले कोइराला निवासबाट सुरक्षाकर्मी हटाएकाे हाे: मन्त्री कार्की

  जेठ ३०, विराटनगर ।  प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार...

समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता हुँदै

काठमाडौं, ३० जेष्ठ । समाजवादी पार्टी नेपालले निर्वाचन आयोगमा पार्टी दर्ता गराउने निर्णय गरेको...

बेलायतवासी नेपालीलाई नेपाल फर्किन प्रधानमन्त्रीको आह्वान

  जेठ २९, लण्डन । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतमा रहेका नेपालीहरुलाई नेपाल फर्कन...

‘प्रधानमन्त्रीले मन्त्रालय सम्हालेपछि नेवानिमा अढाई अर्ब घाटा’

  जेठ २९, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले प्रधानमन्त्री...

गुठी विधेयकबारे प्रकाशमानः निजी सम्पत्तिलाई राज्यको नियन्त्रणमा राख्ने प्रयास

  जेठ २९, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले सरकारले...

आवश्यकता अनुसार ऋण स्वीकार गर्छौँ, जथाभावी लिँदैनौँः प्रधानमन्त्री

  जेठ २९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नो आर्थिक विकासका लागि...

‘लोकसेवाको विज्ञापन बन्द गराएर आफ्ना कार्यकर्ता भर्ती गर्न खोजियो’

  जेठ २९, काठमाडौं । नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले सरकारले...

रंगशाला निर्माणका लागि सरकारले सहयोग गर्छः प्रचण्ड

  जेठ २९, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल...

‘लोकसेवाको विज्ञापन’ खारेज हुँदैनः मन्त्री पण्डित

  जेठ २८, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले लोकसेवाको विज्ञापन...

विनियोजन विधेयकअन्तर्गत मन्त्रालयगत छलफल शुरु, कुन सांसदले के भने ?

  जेठ २८, काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत मन्त्रालयगत छलफल आजदेखि शुरु...

लोकसेवाको विज्ञापन रद्द गर्ने निर्णयबारे विवेकशीलको धारणा सार्वजनिक

  जेठ २८, काठमाडौं । साझा विवेकशील पार्टीले संसदीय समितिले स्वायत्त संवैधानिक आयोगको काममा...

गुठीसम्बन्धी विद्येयक फिर्ता नलिए काठमाडौं घेराबन्दी

  जेठ २८, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद राजेन्द्र कुमार केसीले...

‘सार्वजनिक आवागमनमा अवरोध खडा गरेका कारण गुठीयारमाथि बल प्रयोग’

  जेठ २८, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले माइतीघर मण्डलामा गुठियारहरुको प्रदर्शनका...

गुठीसम्बन्धी विधेयकबारे कांग्रेसको आयो यस्तो धारणा

  जेठ २८, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले हालै अघि बढाएको...

‘सीके राउतले पृथकतावादी समूह त्यागेका छैनन्, तत्काल विश्वास गर्नु हुँदैन’

  जेठ २८, बैतडी । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम...

सामाजिक सुरक्षाको प्रत्याभूती गर्न सरकार अग्रसर छ: प्रधानमन्त्री ओली

जेठ २८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति, लोकतन्त्र र विकास एकअर्काका परिपूरक भएको...

जनताको विश्वासलाई मर्न दिँदैनौँः प्रधानमन्त्री ओली

  जेठ २७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभित्र र बाहिर रहेका सबै...