विप्लव समूहका जिल्ला अध्यक्ष गिरी पक्राउ

 

जेठ ३० नवलपरासी ।  नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला अध्यक्ष कृष्ण गिरीलाई पश्चिम नवलपरासी प्रहरीले पक्राउ गरेको छ । 

गिरीलाई बर्दघाट–९ बाट आज पक्राउ गरिएको हो । स्थानीय राजा महात्मा पूर्णभद्र मावि पञ्चनगरका विद्यालय व्यवस्थापन समितिका सदस्यसमेत रहेका गिरी पक्राउको विरोधमा आज विद्यार्थीले जिल्ला प्रहरी कार्यालय घेराउ समेत गरेका थिए । रासस 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *