राजनीति

तीन बुँदे सहमतिपछि पनि विप्लव नेता पक्राउ

सहमति पत्रमा पक्राउ परेका सबै नेता/कार्यकर्ताहरु रिहा हुनेलगायतका सहमति छन् ।

टिकापुर घटना : धर्ना स्थगित गरी वार्तामा आउन गृहमन्त्रालयको आग्रह

बिहीबार गृहमन्त्री रामबहादुर थापा बादल धर्नास्थल माइतीघरमा पुगेर आन्दोलनकारीलाई भेटेपछि आज (शुक्रबार) सरकारले यस्तो...

प्रदेश १ का नवनियुक्त मन्त्री र राज्यमन्त्रीद्वारा सपथ ग्रहण

नवनियुक्त ४ जना मन्त्रीलाई प्रदेश प्रमुख साेमनाथ अधिकारी प्यासीले सपथ गराए भने राज्यमन्त्रीलाई मुख्यमन्त्री...

एमाले फुटतर्फ, नेताहरु भन्छन्– व्यक्तिगत इगोले यस्तो भयो

दुवै पक्ष मिलेर जानेभन्दा समानान्तर गतिबिधीमा सक्रिय । एकताकाे प्रयत्न गरिरहेका नेता बामदेव गाैतम...

मन्त्रिपरिषद् विस्तार : मुख्यमन्त्री मातहतका दुई मन्त्रालयले मन्त्री पाउने

मुख्यमन्त्री शेरधन राईले आफ्नै मातहत राखेका दुई मन्त्रालयमा अहिलेका राज्यमन्त्रीलाई नै नियुक्त गर्न लागिएको...

एमालेमा दुर्घटना उन्मुख दौड !

सर्वोच्चले नेकपा एकता बदर गरी एमाले र माओवादी केन्द्र ब्यूँताएपछि एमालेभित्र विभाजनको रेखा कोरिन...

योगेशको अपिल- ‘एमाले फुट्न थाल्यो, सबै मिलेर रोकौँ’

सर्वाेच्चले नेकपा एकता बदर गरी एमाले र माओवादी केन्द्र ब्यूँताएपछि एमालेभित्र विभाजनको रेखा कोरिन...

‘आगामी महाधिवेशनबाट कांग्रेसको नेतृत्व फेर्नै पर्छ’

उनले सभापतिमा उम्मेदवारी दिने सोच बनाई नसकेको भन्दै विधि र प्रक्रिया पूरा गरेर अघि...

प्रदेश १ मन्त्रीपरिषद् विस्तारको तयारी, टंक आङबोहाङ र उषाकला राई मन्त्री बन्ने

मुख्यमन्त्री शेरधन राईले दुईजना मन्त्री तथा दुई जनासम्म राज्यमन्त्री थप गरेर मन्त्री परिषद विस्तार...

प्रधानमन्त्रीलाई माधव नेपालको जवाफ- तपाईं प्रचण्डको सबभन्दा ठूलो मतियार (पूर्णपाठसहित)

नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा...

रेशम चौधरी रिहाइको धर्नास्थल पुगेका गृहमन्त्रीले भने– वार्ता टोली बनाएर आउनुस् [भिडिओसहित]

सरकारमा जाने कि नजाने भन्ने विषयमा जसपाभित्र दुई धार देखिएको छ ।

लकडाउनबारे सोचेका छैनौँ : अर्थमन्त्री [भिडिओसहित]

अहिले सरकारले सीमा–नाका बन्द गर्ने, बन्दाबन्दी गर्नेतर्फ सोचेको छैन ।

पार्टीको निर्णयमा बाधक बन्दिन : रेशम चौधरी

पार्टीले गर्ने निर्णयमा म बाधक बन्ने कल्पना गर्न सक्दिन ।

नेपाललाई निर्यातप्रधान बनाउनुपर्छ : प्रधानमन्त्री

नेपाल आफैँमा कृषिप्रधान देश हो ।

प्रधानमन्त्रीले बोलाए एमाले संसदीय दलको बैठक

खास रुपमा नयाँ विषय होइन ।

स्पष्टीकरण बुझाउने तयारीमा विपक्षी एमालेका ४ नेता

वरिष्ठ नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधिएको थियो ।

प्रदेश १ : संसदीय समितिहरू निष्क्रिय, सभापति नै भन्छन्- काम गर्नै सकिएन

। समिति मौन हुँदा प्रदेश सरकारले गर्ने काम कारबाहीलाई स्वेच्छाचारी बनाएको छ ।

कोभिड संक्रमण नकारात्मकतातिर गयो‚ भयावह हुन नदिऔं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को संक्रमण नकारात्मकतातिर गएको भन्दै भयावह हुन...

यही हप्ताभित्र पुनरावलोकन जाँदैछौँ : पोखरेल

समर्थन फिर्ताबारे पार्टीभित्र घनिभूत छलफल भइरहेको छ ।

कोभिडका कारण रोकियो प्रधानमन्त्रीको कार्यक्रम

एमालेले विराटनगरको विरेन्द्र सभागृहमा झण्डै ८ सय नेता कार्यकर्तालाई प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा...