पत्रपत्रिकाबाट

काठमाडौँ महानगर : सिर्जना र केशवका लागि बालेन चुनौती

संघीय राजधानीसमेत रहेको काठमाडौं महानगरमा चुनावी सरगर्मी बढेको छ ।

गठबन्धनतर्फ १९० निर्विरोध, एमालेका १२३ निर्वाचित

स्थानीय तह निर्वाचनमा हालसम्म ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

मेयरका साझा उम्मेदवार वडको संकल्प : धनगढीलाई महानगरपालिका बनाउने

उम्मेदवार नृप वडले धनगढीलाई महानगरपालिका बनाउने सङ्कल्प गरेका हुन् ।

श्रीमती, छोराछोरी, भाइ, सालीदेखि गर्लफ्रेन्डका छोरीसमेत उम्मेदवार

स्थानीय तह निर्वाचनका लागि उम्मेदवार थरीथरीका छन् ।

माओवादीसँग तालमेल गरेपछि एमाले त्यागिन् भण्डारीले

नेकपा एमालेकी नेतृ मञ्जु नेपाल भण्डारीले पार्टी छोडेकी हुन् ।

उम्मेदवारलाई थाहै नदिई मनोनयन फिर्ता

उम्मेदवार विष्णुमायालाई थाहै नदिई उम्मेदवारी फिर्ता गराएको हो ।

स्वतन्त्र उम्मेदवारले चिह्न अपुग, फेरि मतपत्र छाप्नुपर्ने

स्वतन्त्र उम्मेदवारी धेरै परेका स्थानीय तहका लागि फेरि मतपत्र छाप्ने तयारी गरेको छ ।

मतदातालाई दलहरूका यस्ता ‘अफरै-अफर’

महिलालाई ग्यास चुलो एवं सिलिन्डर वितरण गरिने लोसपाको प्रतिबद्धता छ ।

जहाँ भएको थियो रोचक प्रतिस्पर्धा, ३१२ पालिकामा ५ सयभन्दा कम मतान्तरले जितहार

२०% नयाँ मतदाताले दलहरूको आकलन फेलबदल गर्न सक्छन् ।

अहिल्यै निर्विरोध निर्वाचित भन्न मिल्दैन : निर्वाचन आयोग

एकजना मात्रै उम्मेदवार भएको अवस्थामा निर्विरोध हुने व्यवस्था छ ।

बागीलाई शीर्ष नेताको फोन, उम्मेदवारी फिर्ता नलिए कारबाही

शीर्ष नेताले नै बागीसँग टेलिफोन सम्पर्क थालेका हुन् ।

बढ्यो नेपालीको प्रतिव्यक्ति आय, कति पुग्यो ?

नेपालीको प्रतिव्यक्ति आय वार्षिक १ लाख ६५ हजार रुपैयाँ पुगेको छ ।

स्थानीय तहमा महिला अनिवार्य गर्नु नपर्ने आयोगको निर्णय सर्वोच्चबाट सदर

संविधानले स्थानीय तहको प्रमुख वा उपप्रमुखमध्ये एक जना महिला हुनुपर्ने व्यवस्था गरेको छ ।...

ग्यास लुकाउने आधा दर्जन पसललाई जरिवाना

उद्योग र डिलरकै कारण बजारमा ग्यास अभाव भएको काफ्लेको दाबी छ ।

लिङ्देनको ‘डबल डिल’ ओलीसँग भिड्न झापामा सत्तागठबन्धनसँग तालमेल, रेनुसँग लड्न चितवनमा एमालेसँग मेल

ओलीसँग भिड्न झापामा सत्तागठबन्धनसँग तालमेल, रेनुसँग लड्न चितवनमा एमालेसँग मेल

चार गुणा बढी उम्मेदवारी

निर्वाचन आयोगले उम्मेदवारको विवरण रुजु गर्ने कार्य जारी राखेको छ ।

दुई गाउँपालिकामा एकीकृत समाजवादी र एकमा एमालेका अध्यक्ष निर्विरोध

डोल्पाका तीन गाउँपालिका अध्यक्ष निर्विरोध निर्वाचित भएका छन् ।

थानकोट-सिस्ने सुरुङ खन्ने काम आधा सकियो

आयोजनाका प्रमुख नरेशमान शाक्यले सुरुङ खन्ने काम ५० प्रतिशतभन्दा बढी सकिएको जानकारी दिए ।

माधव नेपालको गृहजिल्लामा भएन गठबन्धन

रौतहटमा सत्तागठबन्धनबीच चुनावी तालमेल हुन नसकेको हो ।

प्रमुख र उपप्रमुखमा पुरुष उम्मेदवारको दबदबा

दलको स्वार्थका कारण धेरै ठाउँमा महिला उम्मेदवार हुनबाट वञ्चित भएका हुन् ।

1 2 37 38 39 96 97