पत्रपत्रिकाबाट

माधव नेपालको गृहजिल्लामा भएन गठबन्धन

रौतहटमा सत्तागठबन्धनबीच चुनावी तालमेल हुन नसकेको हो ।

प्रमुख र उपप्रमुखमा पुरुष उम्मेदवारको दबदबा

दलको स्वार्थका कारण धेरै ठाउँमा महिला उम्मेदवार हुनबाट वञ्चित भएका हुन् ।

अमेरिकी संसदीय टोली किन आयो नेपाल ?

युक्रेन मामिला, जलवायु परिवर्तन र द्विपक्षीय सम्बन्ध मुख्य एजेन्डा

उम्मेदवारी दिन उपसचिवदेखि शिक्षकसम्मको राजीनामा

सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले धमाधम राजीनामा दिन थालेका छन् ।

पुराना प्रश्नपत्र अभ्यास गरेर उत्तीर्ण हुन कठिन

पुराना प्रश्नपत्रको सँगालो र गेस पेपरको व्यापार निकै फस्टाएको छ ।

चुनाव चिह्न अङ्कित सामग्री उत्पादनमा रोक

आचारसंहिताविपरीतका सामग्री उपयोग नगर्न सबैलाई आयोगले आग्रह गरेको छ ।

भागबन्डामा कांग्रेसको हात माथि

पोखरा महानगरपालिकाको उपमेयरको टिकट पनि कांग्रेसले नै पाउने भएको छ ।

जटिल बन्दै पशुमा बाँझोपन

देशव्यापी रूपमा २० प्रतिशत पशुमा बाँझोपन रहेको छ ।

छोराको मिर्गौला आमालाई

सावित्रीलाई उनकै २२ वर्षे छोरा जर्ज महर्जनले मिर्गौला दिएका हुन् ।

सत्ता गठबन्धनमा साझा उम्मेदवारीको कार्यविधि तय

चुनावी तालमेलको सहमतिमा सत्ता गठबन्धन अन्तिम चरणमा पुगेको छ ।

सत्ता गठबन्धन : ११ उपमहानगरमा किन मिलेन कुरा ?

नेपालगन्ज उपमेयर जसपा र धनगढी उपमेयर माओवादीले राख्ने सहमति थियो ।

सरकारी खर्चमा विदेश भ्रमण गर्न रोक

मन्त्रिपरिषद्ले सरकारी खर्चमा हुने वैदेशिक भ्रमणमा रोक लगाएको छ ।

गठबन्धनमा भागबण्डा : महानगर/उपमहानर कहाँ कसलाई ?

११ मध्ये पाँच उपमहानगर कांग्रेसलाई र तीन दलले दुई-दुई लिने...

महानगरको मत्रपत्रको छपाइ अन्तिममा

आयोगले ६ वटा महानगरपालिकाको मतपत्र अन्तिममा छपाइ गर्ने भएको छ ।

नागढुङ्गा सुरुङ मार्ग निर्माणमा अवरोध हट्यो

एक हप्तादेखि थानकोट-नागढुङ्गा-सिस्नेखोला सुरुङ मार्गको निर्माण कार्य ठप्प भएको थियो ।

६ वटै महानगरमा तालमेलको विपक्षमा कांग्रेस

कांग्रेसको महानगर कार्यसमिति धमाधम तालमेलको विपक्षमा उभिएकाे हाे ।

गठबन्धनसँग भिड्न एमालेका ७ रणनीति

एमालेले भने धमाधम उम्मेदवारको टुंगो लगाउने प्रक्रिया जारी राखेको छ ।

सातामा दुई दिन बिदा दिने गृहकार्य, मोडालिटी बन्दै

सचिव शंकरदास बैरागीसहित सचिवको टोलीले यसबारे गृहकार्य गरिरहेको छ ।

नौ सय जनालाई १८ करोडको विभूषण वितरण

राष्ट्र गौरव सुवर्णशमशेर राणा (मरणोपरान्त) र पूर्वप्रधानमन्त्री झलनाथ खनालले पाए ।

मुलुकको चालू खाता पनि घाटामा

देशको चालू खाता घाटा जीडीपीको १० दशमलव ८५ प्रतिशत पुगेको छ ।

1 2 38 39 40 96 97