समाचार
स्कुटरलाई ठक्कर दिएर भाग्ने पूर्वप्रधानमन्त्री चन्दको पिछुवा भ्यान चालकले ५ सय तिरे
चैत १८, काठमाडौँ । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका भ्यान चालकले...
वैदेशिक रोजगारी सम्बन्धी गुनासा, समस्या छन् ? छन् भने यी नम्बरमा कल गर्नुहोस्
चैत १८, काठमाडौं । वैदेशिक रोजगारीमा गएकाहरुको गुनासो र समस्या सुन्न तथा समाधान...
नेकपाले १ दिनको र कांग्रेस सांसदले २ दिनको तलब हुरी प्रभावितलाई दिने
चैत १८, बारा । आइतबार साँझ बारा र पर्सामा आएको भीषण आँधी–हुरीका कारण...
हावाहुरीका कारण एकै गाउँका १४ को मृत्यु, १ सय ५० घर भत्किए
चैत १८, बारा । आइतबार आएको हावाहुरीका कारण बारा र पर्सामा २७ जनाको...
हावाहुरी प्रभावित क्षेत्रमा प्रधानमन्त्री
चैत १८, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली हावाहुरी प्रभावित क्षेत्रमा पुगेका छन्...
हावाहुरीबाट विस्थापित परिवारलाई सहयोग गर्न काठमाडौँबाट निस्किए धुुर्मुस
चैत १८, काठमाडौँ । हास्य कलाकार तथा धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बारा...
सरिता लामिछानेविरुद्ध उजुरी परेपछि चलचित्र कलाकार संघको चुनाव स्थगित
चैत १८, काठमाडौँ । यही चैत २३ गते हुन लागेको नेपाल चलचित्र कलाकार...
मृतकका परिवारलाई जनही १० लाख दिन नेकपाका विद्यार्थीको माग
चैत १८, काठमाडौँ । सत्तारुढ नेकपा सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी)...
हावाहुरीले भत्किएका सबै घर–टहरा सरकारले बनाइदिने
चैत १८, काठमाडौँ । बारा र पर्सामा आइतबार साँझको हावाहुरीले क्षति पुर्याएका सबै...
प्रधानमन्त्री ओलीसँगै बारा र पर्सातिर लागे गृहमन्त्री
चैत १८, काठमाडौँ । आइतबार साँझ हावाहुरीका कारण ठूूलो जनधनको क्षति व्यहोरेको बारा...
हेलिकप्टर दुर्घटना प्रकरणको छानविन प्रतिवेदन सार्वजनिक गर्न भाजपाको नेताको आग्रह
काठमाडौं, १८ चैत । भारतीय जनता पार्टी (भाजपा) का प्रभावशाली नेता एवम् नेपाल...
भुकम्प पीडित र प्रधानमन्त्री रोजगार कार्यक्रमबारे अनुशिक्षण
चैत १८, काठमाडौँ । भुकम्प पीडित र प्रधानमन्त्री रोजगार कार्यक्रमका बारे चितवनको खैरहनीमा...
प्रदेश २ को एसईई परीक्षा २२–२९ गतेसम्म हुने
चैत १८, काठमाडौँ । प्रदेश २ मा रद्द गरिएको एसईई परीक्षा चैत २२...
गृहमन्त्रीसहित चार मन्त्रीको टोली बारा र पर्सा जाँदै
चैत १८, काठमाडौँ । बारा र पर्सामा आइतबार आएको भीषण हावाहुरीले ठूलो जनधनको...
गायक प्रमाेदकाे “फर्की आउँछु” सार्वजनिक
चैत्र १८, धरान । गायक तथा मिडियाकर्मी प्रमोद पोर्तेलको शब्दमा र आवाजमा रहेको...
हावाहुरीबाट ज्यान गुमाएका २४ जनाको पहिचान (नामावलीसहित)
चैत १८, काठमाडौँ । आइतबार साँझ आएको भीषण हावाहुरीका कारण बारा र पर्सामा...
रसुवामा एकीकृत बस्ती विकास गरिने
चैत्र १८, रसुवा । बि.स. २०७२ बैशाख १२ को महाभुकम्प बाट बिस्थापित तिरु र...
राष्ट्रिय शोक घोषणा गर्न प्रदेश २ को माग
चैत १८, जनकपुर । आइतबार आएको असीना पानीसहितको भीषण हावाहुरीका कारण ठूलो जनधनको...
हावाहुरी अपडेटः घाइते ६ जनालाई सेनाको जहाजबाट काठमाडौं ल्याइयो
चैत १८, काठमाडौँ । आइतबार साँझ असीना पानीसँगै आएको भीषण हावाहुरीमा परी गम्भीर...
चितवनमा वडा सदस्यहरुको कामप्रतिकाे लगाव
चैत्र १८, चितवन । स्थानीय तहको निर्वाचन भएको करिव दुई वर्ष वित्न लागेको...

