प्रदेश २ को एसईई परीक्षा २२–२९ गतेसम्म हुने

 

चैत १८, काठमाडौँ । प्रदेश २ मा रद्द गरिएको एसईई परीक्षा चैत २२ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । 

राष्ट्रिय परीक्षा बार्डले परीक्षा अगावै लगातार प्रश्नपत्र बाहिरीएपछि स्थगित गरिएको परीक्षा २२ देखि २९ गते सम्म सञ्चालन गर्ने निर्णय गरेको हो । 

null

प्रदेश २ मा विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरीएको थियो । परीक्षा रद्द भएपछि विद्यार्थीहरुले सडकमा टायर बालेर प्रदर्शन समेत गरको थिए । 

प्रदेश नम्बर दुईमा एसईई परीक्षा दिने विद्यार्थी लगभग ७० हजार ५ सय ६८ रहेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *