स्कुटरलाई ठक्कर दिएर भाग्ने पूर्वप्रधानमन्त्री चन्दको पिछुवा भ्यान चालकले ५ सय तिरे

 

चैत १८, काठमाडौँ । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका भ्यान चालकले ५ सय जरिवाना तिरेका छन् । 

गत शुक्रबार पूर्वप्रधानमन्त्री चन्दको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको बा १ झ ९५२७ नम्बरको भ्यान गुडिरहेको स्कुटरलाई ठक्कर दिएर भागेको थियो । 

null

भ्यानले स्कुटरलाई ठक्कर दिएको प्रकरण सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले चालक सन्तोष घिमिरेलाई नियन्त्रणमा लिएर ५ सय जरिवाना तिराएको हो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *