समाचार

निर्मला पन्त हत्या प्रकरण : चार वर्षसम्ममा पनि पत्ता लागेन हत्यारा

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार पछि हत्या भएको चार वर्ष पुगेको छ ।

म्याग्दीका पाँच हजार घरमा खानेपानी सुविधा

म्याग्दीमा चार वर्षको अवधिमा पाँच हजारभन्दा बढी घरमा खानेपानीको सुविधा पु¥याइएको छ । ‘एक...

‘रिकभर भएकाे फरेन्सिक ल्याब रिपोर्टमा केही देखिँदैन’

बिहानकाे बैठकपछि समिति सचिव सुरेन्द्र अर्यालले पनि विज्ञहरू राखेर मात्रै उक्त फूटेजबारे अध्ययन गर्ने...

मन्त्रालयले कर्मचारी कटौती गरेपछि कोसी अस्पतालको एचडियु सेवा बन्द

मन्त्रालयको निर्णय कार्यान्वयन गरेर लग्दा कोसी अस्पतालमा कार्यरत ३१ जना स्वास्थ्यकर्मीको म्याद थप नभएको...

अवरुद्ध डुम्रे-बेँसीसहर सडक सञ्चालनमा

अविरल वर्षासँगै आएको बाढीपहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडकखण्ड पुनः सञ्चालनमा आएको छ ।

वीरेन्द्रनगरमा छतबाट खसेर एक वृद्धाको मृत्यु

सुर्खेतको वीरेन्द्रनगरमा छतबाट खसेर एकको मृत्यु भएको छ ।

मुख्यमन्त्री सहभागी राष्ट्रिय भेला बाहिर प्रदर्शन (तस्बिरहरू)

बागमतीका मुख्यमन्त्री पाण्डे प्रमुख अतिथि रहेको भेला बाहिर प्रदर्शन गरिएको हो ।

एसईई नतिजा बुधबार सार्वजनिक हुने तयारी, कसरी हेर्न सकिन्छ नतिजा ?

२०७८ सालको माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा भोलि (बुधबार) सार्वजनिक गर्ने तयारी भएको...

म्यान्मारको सेनाले चारजना प्रजातन्त्रवादी नेतालाई मृत्युदण्ड दियो

म्यान्मारको सेनाले चारजना प्रजातन्त्रवादी नेतालाई मृत्युदण्ड दिएको छ।

उपत्यकामा एकैदिन २३ सय ९७ सवारी चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा एकैदिन २ हजार ३९७ जना सवारी चालकलाई कारबाहीमा परेका छन्...

‘शिक्षक पहिले विद्यार्थी बन्न आवश्यक छ’

शिक्षण सिकाइ क्रियाकलाप प्र्रभावकारी बनाउन शिक्षक शिक्षकभन्दा पहिले विद्यार्थी बन्न आवश्यक हुन्छ ।

अर्थमन्त्री शर्मा प्रकरण : संसदीय समितिले फरेन्सिक विज्ञसँग परामर्श गर्ने

बैठकपछि समितिका सचिव सुरेन्द्र अर्यालले फरेन्सिक ल्याबसँग सम्बन्धित विज्ञहरुसँग परामर्श गर्ने जानकारी दिए ।

पाँचथरमा करेन्ट लागेर एक जनाको मृत्यु

पाँचथरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

रक्सी खाएका वडाध्यक्ष रातभरि प्रहरी थुनामा

माओवादीबाट निर्वाचित उनले ०७४ सालको स्थानीय चुनावमा जितेका थिए ।

आयोगमा दर्ता भयो वामदेव गौतमको पार्टी, धानको बाला चुनाव चिह्न

वामदेव गौतमको संयोजगत्वमा घोषणा भएको नेकपा एकता राष्ट्रिय अभियान दल निर्वाचन आयोगमा दर्ता भएको...

प्रहरी रिपोर्टमा अर्थमन्त्रालयको सीसीटीभी भिडिओ संलग्न

समितिले जेठ १४ को फुटेज ‘रिकभर’ गर्न प्रहरीको ल्याबमा पठाएको थियो ।

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अवरुद्ध

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ ।

सीसीटीभी फुटेज प्रकरण : प्रहरीले बुझायो प्रतिवेदन

समितिले जेठ १४ को फुटेज ‘रिकभर’ गर्न प्रहरीको ल्याबमा पठाएको थियो ।

पिएसजीको सानदार जित

पिएसजीले जापानी क्लब गाम्वा ओसाकामाथि ६-२ को जित निकालेको हो ।

फेवातालको बिचमा रहेको तालबाराही मन्दिर ३ इन्च ढल्कियो

३ वर्षअघि नै मन्दिर ढल्किएको पत्ता लागेपनि मर्मत भएको छैन ।