घरेलु मदिरालाई ब्राण्डिङ गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले घरेलु मदिरालाई ब्राण्डिङ गर्ने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सङ्घीय संसद्को दुवै सदनमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा सो कुरा घोषणा गरिएको हो ।

राष्ट्रपति पौडेलले घरेलु मदिराको नियन्त्रित व्यवस्थापन र ब्राण्डिङ गरिने बताए

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *