वीरेन्द्रनगरमा छतबाट खसेर एक वृद्धाको मृत्यु

सुर्खेत । जिल्लाको वीरेन्द्रनगरमा छतबाट खसेर एकको मृत्यु भएको छ । मंगलबार बिहान वीरेन्द्रनगर-४ का एक वृद्धको मृत्यु भएको हो ।

आफ्नै एक तला घरको छतबाट खसेर ७५ वर्षीया रातुराम सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार घरको छतबाट खसे घाइते भएका सिंहको उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *