समाचार

रविले भने- गृहमन्त्रीले खल्तीमा हतकडी बोकेर हिँड्दैन

'नेपाल प्रहरीलाई विधिको शासनलाई चुस्त बनाउन काम भइरहेको छ’ उनले भने ।

आज विश्वासको मत लिँदै प्रदेश १ का मुख्यमन्त्री कार्की

प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदैछन् ।

घनश्याम भुसाल नेकपा एसको महासचिव बन्ने

नेकपा एसले महासचिव दिने भएपछि उनी आज पार्टी प्रवेश गर्दैछन् ।

मन्त्रीको भाग लगाउन सकेनन् प्रचण्ड-ओलीले, मन्त्रिपरिषद् विस्तारमा हुँदैछ विलम्ब

जसपाले २ मन्त्रालय पाउनेछ भने जनमतलाई थप १ मन्त्रालय दिने तयारी छ ।

सन्दीपलाई राष्ट्रिय टोलीमा फर्काउने क्यानको तयारी

सन्दीपसँग छलफल गर्छौँ र अवस्थाअनुसार प्रशिक्षणमा बोलाउँछौँ ।

७० दिनपछि आज थुनामुक्त हुँदै सन्दीप लामिछाने

उनी गत भदौ २० गते नाबालिग बलात्कारको अभियोगमा पक्राउ परेका थिए ।

पुस २९ गते शुक्रबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

प्रभावकारी बोलीले कार्य सफल हुनेछ ।

स्वतन्त्र सांसद कलवार एमालेमा प्रवेश, मधेशमा एमालेको सांसद २४ पुग्यो

जनकपुरधाम । मधेश प्रदेशका स्वतन्त्र सांसद सारदा शंकर कलवार नेकपा एमालेमा प्रवेश गरेका छन्...

मुख्यमन्त्री अधिकारीले पत्र पठाएर कांग्रेससँग मागे विश्वासको मत

पोखरा । गण्डकीका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग विश्वासको मत...

मुख्यमन्त्रीलाई समर्थन गरेका दीपक मनाङेले विश्वासको मत नदिने

पोखरा । मुख्यमन्त्री नियुक्त हुने बेलामा आफैँ प्रदेश प्रमुख कार्यालयमा उपस्थित भएका सांसद राजीव...

नेपाल प्रहरीका २४ एसएसपीको सरुवा, काठमाडौँ र ललितपुर प्रमुख पनि फेरिए

काठमाडौँ । नेपाल प्रहरीका २४ जना वरिष्ठ प्रहरी उपरीक्षकको सरुवा भएको छ । प्रहरी...

प्रचण्ड-ओली भेट सकियो, मन्त्रालय भागवण्डामा करिब-करिब सहमति

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेट सकिएको...

गण्डकीमा सभामुखको निर्वाचन ३० पुसमा, उपसभामुखकाे २ माघमा

पोखरा । गण्डकी प्रदेश सभामा रहेका दलहरुको सर्वदलीय बैठकले सभामुख र उपसभामुखको निर्वाचनको मिति...

सन्दीप जेलबाट भोलि मात्रै छुट्ने (आदेशसहित)

काठमाडौँ । उच्च अदालत पाटनले लामिछानेलाई थुनामुक्त गर्न आदेश दिए पनि पूर्व क्रिकेटर सन्दीप...

सन्दीपलाई २० लाख धरौटीमा छाड्न अदालतको आदेश, विदेश जान नपाउने

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले...

राजनारायण पाठक र लम्बोदर न्यौपानेलाई ३ वर्ष कैद सजायको फैसला

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक र नेपाल इन्जिनियरिङ कलेजका पूर्व अध्यक्ष...

मधेस प्रदेश सरकारमा लोसपा पनि सहभागी हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सहभागी हुने भएको छ...

घनश्याम भुसाल भोलि नेकपा एसमा प्रवेश गर्दै

काठमाडौँ । नेकपा एमालेका नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन्...

भोलि राष्ट्रिय सभा बैठक, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । राष्ट्रिय सभाको बैठक शुक्रबार बस्ने भएको छ । दिउँसो दिउँसो १ बजेर...

प्रचण्डलाई भेट्न ओली पुगे बालुवाटार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास...