सन्दीप जेलबाट भोलि मात्रै छुट्ने (आदेशसहित)

काठमाडौँ । उच्च अदालत पाटनले लामिछानेलाई थुनामुक्त गर्न आदेश दिए पनि पूर्व क्रिकेटर सन्दीप लामिछाने बिहीबार नछुट्ने भएका छन् । उनी शुक्रबार मात्रै छुट्ने कारागार प्रशासनको भनाइ छ ।

बिहीबार समय अभाव भएका कारण उनलाई छाेड्न नसकिएकाे कारागार प्रशासनले जनाएकाे छ । उनलाई केन्द्रीय कारागरा सुन्धारामा राखिएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *