मुख्य समाचार

कोरोना संक्रमणबाट कांग्रेस महासमिति सदस्य मण्डलको मृत्यु

काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट नेपाली कांग्रेसका महासमिति सदस्य मदन मण्डलको मृत्यु भएकाे छ...

कांग्रेस नेता विश्वकर्मा भेन्टिलेटरमा

काेराेना भाइरस (काेभिड १९) संक्रमित नेपाली कांग्रेसका नेता मीन विश्वकर्माकाे स्वास्थ्य अवस्था जटिल बन्दै...

जुवा खालबाट पक्राउ परे पूर्व राज्यमन्त्री

महानगरीय प्रहरी वृत्त स्वयम्भुकाे टाेलीले जुवा खालबाट पूर्व राज्यमन्त्री सहित १० जनालाई नियन्त्रणमा लिएकाे...

यो साता विदेशमा ९६३ नेपालीमा कोरोना संक्रमण

यद्यपि यो साता विदेशमा कुनै पनि नेपालीले कोरोना भाइरसका कारण ज्यान गुमाउनु परेन ।

आन्तरिक पर्यटक तान्दै सिन्ती झरना [फोटोफिचर]

कालिका नगरपालिकाको वडा नं ९ र १० मा पर्ने सिन्ती झरनामा सरदर दैनिक ३००...

किन टल्कन छाड्यो माछापुच्छ्रे ?

यतिबेला माछापुच्छ्रे हिमाल हिमाल जस्तो देखिएको छैन । हिउँ नभएर कालापत्थर जस्तो देखिँदा हिमालप्रेमीलाई...

३३ देशबाट १ लाख २७ हजार नेपाली स्वदेश फर्किए

काठमाडौं । कोरोना महामारीकै बेला ३३ देशबाट झण्डै १ लाख २७ हजार नेपाली स्वदेश...

भारतको उडिसामा नोभेम्बर ३० सम्म लकडाउन

नयाँ दिल्ली । भारतको पूर्वी राज्य उडिसामा सरकारले शनिबार बन्दाबन्दीको समयलाई थप गर्ने निर्णय...

मुख्यमन्त्री पौडेल कोरोना संक्रमणमुक्त

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोना संक्रमणमुक्त भएका छन् । प्रादेशिक प्रयोगशाला...

प्रदेश १ कोरोना अपडेट : ३२ जना डिस्चार्ज हुँदा थपिए २२२ नयाँ सङ्क्रमित

विराटनगर । प्रदेश १ मा आज शनिवार २ सय २२ जना कोरोना सङ्क्रमित थपिएका...

दबाब समूहले बीपी प्रतिष्ठानमा आइतबार मागसहितको अवधारणा पत्र बुझाउने

भरतराज शर्मा (गोपाल)- सुनसरी । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेथिति अन्त्यको लागि...

उपत्यकामा थपिए १३५७ जना कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १३ सय ५७ जना कोरोना भाइरस संक्रमित थपिएका छन्...

अब सार्वजनिक यातायातमा भाडा लिस्ट नटाँसे कारबाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुवाहक सवारीसाधनमा भाडादरको विवरण (लिस्ट) नटाँस्ने सवारीसाधनलाई कारबाही गर्ने अभियान...

मेयर शाक्यकी छोरीले दिइन् ‘प्जाज्मा दान’, शाक्य भन्छन्- म पनि तयार छु

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यकी छोरीले कोराना संक्रमितका लागि प्लाज्मा दान गरेकी छन् ।

होम आइसोलेसनमा बसेका दुई संक्रमितको निधन

पूर्वी नवलपरासीमा होम आइसोलेसनमा बसेका दुई कोरोनाभाइरस संक्रमितको निधन भएको छ ।

वीपी प्रतिष्ठानमा झापाका कोरोना संक्रमितको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा, पूर्णिमा व्रत आज

कोजाग्रत पूर्णिमा शुक्रबार परेपनि पूर्णिमा व्रत भने आज रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको...

आकाशदीप दान, कार्तिक स्नान र तुलसी पूजा: सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति

प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरू हुने कार्तिक स्नान, आकाशदीपदान एवं तुलसीको विशेष...

टर्की र ग्रीसमा शक्तिशाली भूकम्पको धक्का

एजेन्सी । ग्रीक टापु सेमोसदेखि उत्तरमा पर्ने टर्कीकी इजिआन तटीय क्षेत्रमा शक्तिशाली भूकम्प गएको...

प्रदेश १ कोरोना अपडेट : आज ५६९ थपिदा ६१९ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा आज (शुक्रबार) ५६९ जना कोरोना संक्रमित थपिएका छन् ।...