३३ देशबाट १ लाख २७ हजार नेपाली स्वदेश फर्किए

काठमाडौं । कोरोना महामारीकै बेला ३३ देशबाट झण्डै १ लाख २७ हजार नेपाली स्वदेश फर्किएका छन् । सबैभन्दा धेरै खाडी मुलुकबाट स्वदेश फर्किएका छन् ।

शनिबारसम्म १ लाख २६ हजार ९८९ नेपाली स्वदेश फर्किएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

केन्द्रले विदेशबाट आउनेको तथ्यांक संकलन तथा आवश्यक सहजीकरण गर्दै आएको छ ।

यस्तो छ तथ्यांक

 

 

 

प्रतिक्रिया