साहित्य
पत्रकार पराजुलीको ‘मोम्चो कथासङ्ग्रह’ सार्वजनिक
भूँडीपुराण प्रकाशन प्रालिद्वारा प्रकाशित सो कृतिमा ११ समसामयिक कथा समावेश गरिएको छ । ...
अल्पविरामको लघुकथा सङ्ग्रह ‘अनुभूतिका रङ्गहरू’ सार्वजनिक
साहित्यकार सरुभक्तले शनिबार एक कार्यक्रमकाबीच सो कृतिको लोकार्पण गरे ।
‘जबज’बारे ओझाको नयाँ पुस्तक बजारमा
लेखकले पुस्तकमा जबज पूर्ण दस्ताबेज पनि समावेश गरेका छन् ।
एमाले मुख्यालयमा आत्महत्या गर्ने राजवंशी काव्यबिम्बमा
राजवंशीलाई काव्यबिम्ब बनाएर कवि विमल निभाको नयाँ पुस्तक प्रकाशित भएको छ ।
मोहन मैनालीको किताब ‘आकाशमुखी’को आवरण सार्वजनिक
सो किताब आगामी जनवरीमा बजारमा आउनेछ ।
रेको पुस्तक काठमाडौँ डिलेमा : सम्बन्ध सुधार्न लेखिएको नोट
नेपालमा भारतविरोधी भावना कतिसम्म गढेर बसेको छ भन्नेबारे धेरै ठाउँमा चर्चा गरिएको छ ।...
निभा शाहका दुई कविता : मनसरा र मार्क्सकाे खेती
हालैको एक दिन निभा शाह अछामको साँफेबगर नगरपालिका १ कालिमाटीस्थित आफ्नै घरमा भेटिइन् ।
मनोजादित्यको कथा ‘अन्तिम अतिथि’ पहिलो, उत्कृष्ट २५ कथाकारमा को को ?
काठमाडौँ । तेस्रो डिसहोम १२ खरी कथा लेखन प्रतियोगितामा मनोजादित्य न्यौपानेको कथा ‘अन्तिम अतिथि’...
साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’लाई दुई दर्जन संस्थाको विशेष सम्मान
विराटनगर । अग्रज साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’लाई विराटनगरमा विशेष सम्मान गरिएको छ । विराटनगरस्थित...
‘बोबी’ अभिनेत्रीको पुस्तक विमोचन
चलचित्र ‘बोबी’ की अभिनेत्री कविता गुरुङले लेखेको किताब सार्वजनिक भएको छ ।
चीनमा सुरक्षित नेपाली रञ्जना लिपि (भिडिओ)
चीनमा टेक्ने कुनै पनि नेपालीले मौलिक रञ्जना लिपि देखेर चिनियाँसँग गहिरो आत्मीयता महसुस गर्दछन्...
रहेनन् वरिष्ठ साहित्यकार विजय बजिमय
काठमाडौँ । साहित्यकार एवं चर्चित कवि प्राज्ञ विजय बजिमयको आइतबार निधन भएको छ। शारीरिक...
(कविता) गन्धर्व दाजु
बुढो ओठबाट जवान आवाज निकाल्दै गाउनुहुन्थ्यो, विरहका भाकाहरू ।
साहित्यकार परिचयपत्र वितरण हुँदै
प्रतिष्ठानको पुनः डिजाइन गरिएको वेबसाइटलाई पनि औपचारिकता दिइने भएको छ ।
नेपाली पाठकलाई पाउलो कोएलोको भिडियो सन्देश
जीवनको गहिरो अर्थ खोज्न यात्रामा निस्किएको पाउलो नाम गरेका ब्राजिलियन केटाको कथा हो— हिप्पी।
साहित्यकार लीलबहादुर क्षेत्रीलाई भारतको ‘पद्मश्री’ सम्मान
'पद्मश्री पुरस्कार' भारत सरकारले प्रदान गर्ने चौथो ठूलो सम्मान हो ।
निश्चल अनुरागी भर्सेस लेजिबोन
‘हाँसो रोकिएलगत्तै महावाणी आयो- यो माया भन्नी चीज कडा हुँदो रै'च यार !
प्रदेश १ सरकारले १८ स्रष्टालाई पुरस्कृत गर्ने
अघिल्लो वर्ष कोरोना महामारीका कारण पुरस्कार वितरण हुन सकेको थिएन ।
तिब्बती शरणार्थी भन्छन्- ‘दुङाल’ मेरै कथा हो
उपन्यासले महिला र पुरुषलाई हेर्ने समाजको द्वैध दृष्टिकोणका साथै शरणार्थीका धेरै विषय समेटेको छ...

