कर्णाली

कांग्रेसको गढ भत्काउँदै जुम्लाको चन्दनाथमा स्वतन्त्र उम्मेदवार विजयी

यो पटक यस्तै १० वटा वडा रहेको यो पालिकामा पाँच वडामा काँग्रेस, चार वटामा...

हुम्लाको अदानचुलीमा गठबन्धनका सिंह र रोकाया निर्वाचित

निर्वतमान गाउँपालिका अध्यक्ष दल फडेरालाई पराजित गर्दै कांग्रेसका जिल्ला सभापति सिंह विजयी...

७९मध्ये कर्णालीका ५५ पालिकाकाे मतपरिणाम सार्वजनिक, कांग्रेस पहिलाे

कुन दलले कहाँ, कति र के जित्यो? यस्तो छ नतिजा...

सुर्खेतको गुर्भाकोटमा दोहोरिए कांग्रेसका पुन र मैना

गुर्भाकोटका १४ वटा वडामध्ये २ देखि ९ तथा वडा नं १३ र १४ मा...

डोल्पा त्रिपुरासुन्दरीको मेयरमा-उपमेयरमा एमाले विजयी

त्रिपुरासुन्दरीमा यसअघि ०७४ को स्थानिय निर्वाचनमा पनि नेकपा एमालेले नै जितेको हो...

बराहतालको अध्यक्षमा काँग्रेसका भण्डारी विजयी

सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिकाको अध्यक्षमा काँग्रेसका भिमबहादुर भण्डारी विजयी भएका छन् । भण्डारीले...

सिंजाको अध्यक्षमा माओवादी केन्द्रका पुर्णप्रसाद विजयी

जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) विजयी भएको छ...

हुम्लाको नाम्खामा गठबन्धन विजयी

हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का प्रेम लामा विजयी...

दैलेखका नारायण नगरमा एमाले निर्वाचित

एमालेका लोमन शर्माले गठबन्धनकी निर्मलाकुमारी खड्का थापालाई ७९ मतान्तरले पराजित गरे...

सुर्खेतको चिंगाड गाउँपालिकामा एमाले विजयी

यस पालिकामा वडा नम्बर १, ४ र ५ एमालेले जितेको छ भने कांग्रेसले वडा...

हुम्लाको सिमकोटमा माओवादीका भण्डारी विजयी

माओवादीका विजय भण्डारीले २८८२ मतसहित निकटतम प्रतिद्वन्द्वी एमालेका महेन्द्रबहादुर शाहीलाई हराएका हुन्...

जुम्लाको पातारासीमा अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी

कांग्रेस पूर्णसिंह बोहोराले २७६८ मत ल्याई माओवादीका हरिबहादुर बुढालाई हराएका हुन्...

दैलेखको नारायणमा गठबन्धनलाई हराउँदै एमाले विजयी

सुर्खेत । दैलेख सदरमुकाम रहेको नारायण नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै एमालेका उम्मेदवारहरू विजयी भएका...

दैलेखको चामुण्डामा कांग्रेसका शाही विजयी

सुर्खेत । दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका गणेश कुमार शाही निर्वाचित...

दैलेखको ठाटीकाँधमा एमालेको गढ भत्कियो, कांग्रेसका शाही विजयी

कांग्रेसले यो पटक बहुमतसहित पालिका अध्यक्ष जितेको छ ।

शारदा नगरपालिकाको मेयर/उपमेयरमा कांग्रेस विजयी

कांग्रेसका दुबै उम्मेदवारले सुरुवातदेखि नै अग्रता कायम गरेका थिए ।

सान्नी त्रिवेणीको अध्यक्षमा स्वतन्त्र उम्मेदवार केसी विजयी

उनी १ हजार ८ सय २२ मत ल्याएर विजयी भएका हुन् ।

कर्णालीका २२ पालिकाको मत परिणाम सार्वजनिक, कांग्रेसको अग्रता

सुर्खेत । कर्णालीका २२ पालिकाको मत परिणाम सार्वजनिक भएको छ । सो मत परिणाम...

कालीकोटको खाँडाचक्रमा स्वतन्त्र उम्मेदवार शाही निर्वाचित

पराजित पाण्डे एमालेबाट २०७४ को निर्वाचनमा खाँडाचक्र नगरपालिको नगरप्रमुखमा निर्वाचित भएका थिए ।

जुम्लाको हिमामा अध्यक्ष-उपाध्यक्षमा दुवैमा कांग्रेस विजयी

यसअघि ०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रले वर्चश्व जमाएको सो पालिकामा यसपटक कांग्रेसले पकड...

1 2 47 48 49 84 85