कर्णालीका २२ पालिकाको मत परिणाम सार्वजनिक, कांग्रेसको अग्रता

सुर्खेत । कर्णालीका २२ पालिकाको मत परिणाम सार्वजनिक भएको छ । सो मत परिणाम अनुसार कांग्रेस सबैभन्दा आगाडी रहेको हो ।

२२ पालिकाको मत परिणाम सार्वजनिक हुँदा सम्म नेपाली कांग्रेसले ९ पालिकाको प्रमुख र अध्यक्षमा जित हासिल गरेको छ ।

यस्तै, माओवादीले ७ वटा पालिकामा जित हासिल गरेको छ भने, एमालेले तीन वटा पालिका मात्रै जितेको छ ।

त्यस्तै, २ वटा पालिकामा नेकपा एकीकृत समाजवादी पार्टी र एक पालिकामा स्वतन्त्रले जित हात परेको छ ।

हुम्ला

ताँजाकोट गाउँपालिका
अध्यक्ष: लालकेश जैशी (१८१०) नेकपा माओवादी केन्द्र
उपाध्यक्ष: सरेन्द्रबहादुर थापा (१३९१) नेपाली काँग्रस

नाम्खा गाउँपालिका
अध्यक्ष प्रेमबहादुर लामा (१४६६) नेकपा माओवादी केन्द्र
उपाध्यक्ष: तकदीर लामा (१०५४) नेपाली काँग्रेस

खार्पुनाथ गाउँपालिका
अध्यक्ष: कर्णबहादुर रावल (१८१०) नेपाली काँग्रेस
उपाध्यक्ष: ज्ञानबहादुर सिंह (१८७१) नेकपा माओवादी केन्द्र

डोल्पा

ठूलोभेरी नगरपालिका
प्रमुख: स्वबर्णबहादुर बुढा (१२८६) नेपाली काँग्रेस
उपप्रमुख: छिरिङ टोल्मा महत (८४८) नेपाली काँग्रेस

शे–फोक्सुण्डो गाउँपालिका
अध्यक्ष: धावा सम्डुक लामा (निर्विरोध) नेकपा एमाले
उपाध्यक्ष: जिग्मे छोइङ नोर्वु लामा (निर्विरोध) नेकपा एमाले

जगदुल्ला गाउँपालिका
अध्यक्ष: नारासिं रोकाय (७७०) नेकपा माओवादी केन्द्र
उपाध्यक्ष: अमरिता बोहोरा (७५९) नेकपा माओवादी केन्द्र

मुड्केचुला गाउँपालिका
अध्यक्ष: दत्तबहादुर शाही (१४०४) नेकपा माओवादी केन्द्र
उपाध्यक्ष: दुधा रोकाय (१४५८) नेकपा माओवादी केन्द्र

छार्काताङसोङ गाउँपालिका
अध्यक्ष: सेनाङ गुरुङ (निर्विरोध) नेकपा एकीकृत समाजवादी
उपाध्यक्ष: कर्मढुण्डुप लामा (निर्विरोध) नेकपा एमाले

काइके गाउँपालिका
अध्यक्ष: अंगदकुमार राना (निर्विरोध) नेकपा एकीकृत समाजवादी
उपाध्यक्ष: निमा बुढा (निर्विरोध) नेपाली काँग्रेस

जुम्ला

हिमा गाउँपालिका
अध्यक्ष: लक्ष्मणबहादुर शाही (१८७२) नेपाली काँग्रेस
उपाध्यक्ष: सुर्पना शाही (१५१८) नेपाली काँग्रेस

कालिकोट

खाडाचक्र गाउँपालिका
प्रमुख: कलमबहादुर शाही (२९१९) स्वतन्त्र
उपप्रमुख: गणेशबहादुर शाही (२९२६) नेकपा माओवादी केन्द्र

तिलागुफा नगरपालिका
प्रमुख: शंकरप्रसाद अपाध्याय (२९१६) नेपाली काँग्रेस
उपप्रमुख: महेन्द्रबहादुर शाही (२७६९) नेकपा एमाले

रुकुपश्चिम

सानीभेरी गाउँपालिका
अध्यक्ष: विर्खबहादुर विष्ट (६०१९) नेकपा माओवादी केन्द्र
उपाध्यक्ष: कमला रोका पुन (५९५८) नेकपा माओवादी केन्द्र

सल्यान

कुमाख गाउँपालिका
अध्यक्ष: मानबहादुर बुढाथोकी (४०५८) नेपाली काँग्रेस
उपाध्यक्ष: लालबहादुर रावत (४१४३) नेकपा एमाले

त्रिवेणी गाउँपालिका
अध्यक्ष: खेमबहादुर रावत (३३६९) नेपाली काँग्रेस
उपाध्यक्ष: सीता खड्का पुन (३१८६) नेपाली काँग्रेस

दैलेख

गुराँस गाउँपलिका
अध्यक्ष: टोपबहादुर विसी (४६८१) नेकपा एमाले
उपाध्यक्ष: शिवाकुमारी खड्का (४६९८) नेकपा एमाले

भगवतीमाई गाउँपालिका
अध्यक्ष: गणेशबहादुर थापा (२८४६) नेकपा माओवादी केन्द्र
उपाध्यक्ष: मिनाकुमारी खड्का (२६८३) नेपाली काँग्रेस

नौमुले गाउँपालिका
अध्यक्ष: छविराम सुवेदी (३२००) नेकपा माओवादी केन्द्र
उपाध्यक्ष: गंगबहादुर शाही (२८३४) नेकपा एकृकीत समाजवादी

महावु गाउँपालिका
अध्यक्ष: लक्ष्मण गुरुङ (२९७९) नेपाली काँग्रेस
उपाध्यक्ष: मञ्जुकुमारी शर्मा (३१५५) नेपाली काँग्रेस

भैरवी गाउँपालिका
अध्यक्ष: रिताकुमारी शाही (३९७६) नेपाली काँग्रेस
उपाध्यक्ष: देवी भण्डारी (३३७४) नेपाली काँग्रेस

डुंगेश्वर गाउँपालिका
अध्यक्ष: सुन्दरकुमार केसी (३४०६) नेकपा एमाले
उपाध्यक्ष: कलावती न्यौपाने (३५७७) नेकपा एमाले

मुगु

मुगुकार्माराेङ गाउँपालिका
अध्यक्ष: छिरीङ क्यान्पे लामा (२५७१) नेपाली काँग्रेस
उपाध्यक्ष: छिरीङ पुटी लामा (१५१६) नेकपा एमाले

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *