अन्तरराष्ट्रिय

१२ वर्षीया बालिकाद्वारा १३ वर्षे साथीको हत्या

      मंसिर २९, भारत ।  विद्यालमा कलम चोरेको विषयमा ८ कक्षामा अध्ययनरत दुई...

भारतकाे पहलमा मे २१ अन्तर्राष्ट्रिय चिया दिवस घोषित

मंसिर २९, काठमाडौं । संयुक्त राष्ट्र महासभाले २१ मे लाई अन्तर्राष्ट्रिय चिया दिवस घोषणा...

स्पेनिस ला लिगाः बार्सिलोना बराबरीमा रोकियो

मंसिर २९, काठमाडौं । बार्सिलोना रियल सोसिडाडसँग २/२ गोलको बराबरीमा रोकिएको छ ।   ...

रोजी स्वेल बेलायतबाट दौडेरै नेपाल आउँदै, १२ देश पार गरिसकिन्

मंसिर २९, काठमाडौं । बेलायतकी ७३ वर्षे वृद्धा रोजी स्वेल पोप बेलायतबाट दौडेरै नेपाल...

उत्तर कोरियाद्वारा आणविक क्षमता बढाउन महत्त्वपूर्ण परीक्षण,अमेरिका र उत्तर कोरियाबीच आणविक कार्यक्रमबारेको वार्ता ठप्प

उत्तर कोरियाले उसको भूउपग्रह प्रक्षेपण क्षेत्रबाट आफ्नो आणविक क्षमता बढाउन महत्त्वपूर्ण परीक्षण सम्पन्न गरेको...

यूके आमनिर्वाचन २०१९ः आफ्नो पार्टीले स्पष्ट बहुमतसहित विजय हासिल गरेपछि प्रधानमन्त्री जोनसनले भने-मतदाताको विश्वासको ऋण तिर्छु

      मंसिर २८, एजेन्सी । बोरिस जोनसनको नेतृत्वमा कन्जर्भेटिभ पार्टीले यूकेको आमनिर्वाचनमा ’ऐतिहासिक’...

२० किलोको अजिंगर महिलाले हातले समातेर जब ब्यागभित्र हालिन्…

मंसिर २७, भारत ।  अजिंगरको नाम सुन्ने मात्रै पनि धेरैको सात्तो जान्छ तर एक...

बस र भ्यान ठोक्किँदा १३ को मृत्यु

मंसिर २७, पाकिस्तान । शुक्रबार पाकिस्तानमा यात्रुबाहक भ्यान र बस एक आपसमा  ठोक्किँदा १३...

दुई बस एक आपसमा ठोक्किँदा ७ जनाको मृत्यु ६३ घाइते

मंसिर २७, केन्या । केन्यामा भएको सवारी दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको...

प्रेमिकाले पूर्व प्रेमीको नाम लिँदा बबाल भएपछी प्रेमिकाले यसाे गरिन्

मंसिर २७ ।  रेडिटमा एक युवतीले आफूमाथि घटित घटना सार्वजनिक गर्दै मानिसहरुसँग सल्लाह मागेकी...

युरोपा लिगः म्यानचेस्टर युनाइटेड फराकिलो विजयी, लिगको नकआउट चरणमा प्रवेश

मंसिर २७, काठमाडौं । युरोपा लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर एजेड अल्कमारलाई ४–० गोल...

नागरिकता विधेयकः भारतीय जनता सडकमा आउनुको कारण के ?

मंसिर २६, काठमाडौं । भारतको माथिल्लो सदन राज्य सभाले पनि विवादास्पद नागरिकता संशोधन विधेयकलाई...

डाक्टरसँग बदला लिन अस्पतालभित्र ताेडफाेड, ४० जना वकिल पक्राउ

मंसिर २६, काठमाडौं । पाकिस्तानमा ४० जना वकिल पक्राउ परेका छन् ।   पाकिस्तानको लाहौरमा...

टी-२०: भारतसँगको अन्तिम खेलमा वेस्टइण्डिज ६७ रनले पराजित

मंसिर २६, काठमाडौं । तेस्रो टी-२० मा भारतको ६७ रनले विजयी भएको छ ।...

सबैभन्दा कम उमेरमा पढाइ सक्न लागेका नौ वर्षीय बालकले यस कारण छाडे विश्वविद्यालय

मंसिर २५, काठमाडौं । यही महिना दीक्षित हुने अपेक्षा गरेका एक नौ वर्षीय बेल्जियन...

गुजरात दंगा घटनामा प्रधानमन्त्री मोदीलाई क्लिन चिट

मंसिर २५, काठमाडौं । सन् २००२ मा भारतको गुजरातमा भएको दंगाको छानबिनका लागि गठिन...

प्रधानमन्त्री जोनसनले पत्रकारको मोबाइल खोसेपछी…

मंसिर २५, एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई एक रिपोर्टरको मोबाइल खोसको आरोप लागेको...

पुरस्कार वितरण समारोहमा जब अभिजित बनर्जी धोती र एस्थर डफ्लो सारी लगाएर पुगे

मंसिर २५ । यो वर्षको अर्थशास्त्र विधाका नोबेल पुरस्कार भारतीय मूलका अर्थशास्त्री अभिजित बनर्जी...

भारतको विवादास्पद नागरिकता विधेयकमा आसामका नेपालीभाषी पनि असन्तुष्ट

मंसिर २५, काठमाडौं । भारतीय संसद्‌को तल्लो सदनले विवादास्पद नागरिकता संशोधन विधेयक पारित गरेपछि...

चेल्सी र भ्यालेन्सिया युईएफए च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा

मंसिर २५ । इङ्लिस क्लब चेल्सी र स्पेनिस क्लब भ्यालेन्सिया युईएफए च्याम्पियन्स लिग फुटबलको...

1 2 217 218 219 279 280