स्वास्थ्य

गण्डकी प्रदेशका थप ३८ जनामा कोरोना पुष्टि

आज (बिहीबार) थप ३८ जनामा काेराेना संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या १ हजार ४७९ पुगेकाे...

बैंकमा पैसैपैसा, बैंकको तरलता तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकमा अधिक तरलता  भएको छ । बैंकमा तरलता धेरै भएपछि केन्द्रीय बैंकले...

कोरोना संक्रमण युवातिर सर्दैछ : विश्व स्वास्थ्य संगठन

एजेन्सी । विश्व स्वास्थ्य संगठनले नोवेल कोरोना भाइरस (कोभिड १९)को संक्रमण युवा वर्गमा बढ्दै...

सुनको मूल्यमा नयाँ रेकर्ड, करोबार कतिमा ?

काठमाडौं । सुनको मूल्य बढ्ने क्रम जारी रहेको छ । पछिल्लो दिनहरुमा सुनको मूल्य...

मापदण्ड पूरा गर्दै आजदेखि होटल खुल्ने

काठमाडौं । ४ महिना देखि बन्द भएका देशभरिका होटल तथा रेष्टुरेन्ट बिहीबारबाट खुल्ने भएका...

वीपीमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु, तीन नयाँ संक्रमित थपिए

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना भाइरस (कोभिड १९) संक्रमितको मृत्यु...

नोबेलमा सुरु भयो टाउको तथा गर्दन सम्बन्धि क्यान्सरको शल्यक्रिया

नोबेलमा टाउको तथा गर्दन सम्बन्धि क्यान्सरको शल्यक्रिया सुरु भएको छ ।

वीरगञ्जमा काेराेना संक्रमणबाट थप एककाे मृत्यु, मृतक संख्या ५० पुग्याे

कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट वीरगञ्जमा थप एक जनाको मृत्यु भएको छ ।

थप २१० जनामा कोरोना पुष्टि, काठमाडाैंमा १४ थपिए

पछिल्लो २४ घण्टमा थप २१० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ...

धरानस्थित वीपी प्रतिष्ठान अनिश्चितकालका लागि लकडाउन

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अनिश्चित कालका लागि लकडाउन गरीएको छ ।

वीपी प्रतिष्ठानमा डाक्टरका श्रीमान र डिस्चार्ज भएका बिरामीमा कोरोना पोजेटिभ

सुनसरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत एक डाक्टरका श्रीमान र प्रतिष्ठानमा...

मर्जरमा जाने लघुवित्तलाई यस्ता छन् सुविधा

काठमाडौं । ग्रामीण क्षेत्रमा वित्तीय सेवा दिइरहेको लघुवित्त संस्थालाई एकआपसमा गाभिनका लागि राष्ट्र बैंकले...

पर्सामा सुरक्षाकर्मी, चिकित्सक र कैदीसहित थप ३४ जनामा कोरोना पुष्टि

पर्सामा थप ३४ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको...

ट्रम्पले गरे कोरोनाको उपचारमा अप्रमाणित औषधिको पुनः बचाउ

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको अभिव्यक्ति उनकै स्वास्थ्य अधिकारीको भनाइसँग मिल्दो छैन ।

नेपालमा कोरोना संक्रमण नियन्त्रण बाहिर जानसक्नेः विज्ञले भने- ‘स्थिति भयावह हुनसक्छ’

‘दैनिक १० हजारको संख्यामा परीक्षण पुर्‍याइएन भने निकै भयावह अवस्था आउनेछ,’ इपिडिमियोलोजी तथा रोग...

डाटा तान्ने प्रयास रोक्न प्रयास गर्दैः नेप्से

काठमाडौँ । ह्याकरको निशानामा नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) को वेबसाइट परेको छ । आधिकारिक...

साउन ९ मा ज्यान गुमाएका व्यक्तिमा १३ गते कोरोना पुष्टि, मृतक संख्या ४९ पुग्यो

नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ ।

काेराेना संक्रमण बढ्याेः देशभर ३११ संक्रमित थपिए, उपत्यकामा मात्रै ५४ जनामा पुष्टि

पछिल्लो २४ घण्टामा थप ३११ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ...

लगानी बोर्डको सीईओका लागि सर्टलिष्टिङमा परेका पाँच जना, कसको पहुच कोसँग?

काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पाँच जनाको नाम सर्टलिष्टिङ भएको छ...

प्रहरीले समात्यो १५ किलो सुन

काठमाडौं । प्रहरीले काठमाडौंको कमलादीबाट १५ किलो सुन बरामद गरेको छ । महानगरीय प्रहरी...

1 2 312 313 314 426 427