डाटा तान्ने प्रयास रोक्न प्रयास गर्दैः नेप्से

काठमाडौँ । ह्याकरको निशानामा नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) को वेबसाइट परेको छ । आधिकारिक वेबसाइट नेपालस्टक डटकम डटएनपी तथा नेपाल स्टक डटकममा कारोबार सम्बन्धी विवरण ढिलो देखिने, निश्चित क्षेत्रमा निश्चित समयका लागि कारोबार विवरण नदेखिने समस्या देखिएपछि नेप्सेलाई परेको हो ।

विवरण हेर्न खोज्नेको संख्या कृतिम रुपमा अत्याधिक बढेको र सर्वसाधारण प्रयोगकर्तालाई असुबिधा पुग्ने गरी अनधिकृत रुपमा वेबसाइटमा पहुँच स्थापित गरी सेवा अवरुद्ध गर्ने प्रयासलाई रोकथाम गर्न प्राविधिक उपाय अपनाइरहेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *