स्वास्थ्य समाचार
भारतमा काेराेना भाइरसकाे नयाँ लहर : २० जना संक्रमित, नेपालमा कति जाेखिम ?
भारतमा काेराेना भाइरसकाे नयाँ लहर सुरू भएकाे छ । भारतमा काेराेना भाइरसकाे नयाँ स्ट्रेन...
पुरुषलाई पनि हुन सक्छ स्तन क्यान्सर ! यस्ताे हुन्छ लक्षण
एजेन्सी । स्तन क्यान्सर विशेषगरि महिलालाई बढी हुने कारण यसलाई महिलाकाे राेग मानिन्छ ।...
मंगलबार थप ७०८ जनामा कोरोना संक्रमण पुष्टि
कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या २ लाख ५९ हजार ५४८ पुगेको छ ।
७१८ जना निको हुँदा कति थपिए काेरोना संक्रमित ?
साेमबार ७१८ जना काेराेना भाइरस (काेभिड १९) संक्रमित निकाे भएका छन् ।
पछिल्लो २४ घण्टामा ६ काेराेना संक्रमितकाे मृत्यु, ४८१ जनामा संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ६ जनाका मृत्यु भएको स्वास्थ्य...
प्रतिनिधि सभा विघटनविरुद्ध जसपा सडक ओर्लियो
–कार्यक्रमलाई पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, महन्थ ठाकुर, अशोक राईलगायतका नेताहरुले सम्बोधन...
शुक्रबार ६०८ जनामा काेराेना पुष्टि, ९ संक्रमितले गुमाए ज्यान
काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट पछिल्लाे २४ घण्टामा ९ जनाकाे मृत्यु भएकाे छ ।
चितवनमा घट्दै कोरोना संक्रमण : १० दिनमा २ संक्रमितको मृत्य
चितवन । चितवनमा कोरोना संक्रमणको दर घट्दै गएको छ । पुुष लागेयता १० दिनको...
चितवनका अस्पतालमा २४३ मा डेंगु र २८६ मा स्क्रब टाइफस संक्रमण
चितवन । जिल्लाका अस्पतालमा उपचार गर्न आएकामध्ये २४३ जनामा डेङ्गु र २८६ जनामा स्क्रब...
वीपी प्रतिष्ठानमा विराटनगरका काेराेना संक्रमितकाे मृत्यु
काठमाडाैं । काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट धरानस्थित वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विराटनगरका...
मंगलबार थप ७२२ जनामा कोरोना पुष्टि हुँदा ९६६ जना निको भए
पछिल्लाे २४ घण्टामा देशभर थप ७२२ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे...
साेमबार थपिए ७४२ काेराेना संक्रमित, १,०७९ जना निको हुँदा थप ७ जनाकाे मृत्यु
पछिल्लो २४ घण्टामा देशभर ७४२ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ...
मकालु खबर दिनभर : यी हुन् आजका १० प्रमुख समाचारहरु
–सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश असंवैधानिक छ । त्यो फिर्ता लिएर तत्काल संसदको हिउँदे...
पछिल्लो २४ घण्टामा ७८२ जना कोरोना संक्रमित थपिँदा १६ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण...
कुमरोजमा नागरिक आरोग्य सेवा केन्द्र
चितवन । खैरहनी नगरपालिका १२ कुमरोजमा नागरिक आरोग्य सेवा केन्द्रले सेवा सुरु गरेको छ...
सिटिजन्स बैंकका ग्राहकहरुलाई करियर स्टेसनमा विशेष छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र करियर स्टेसन प्रा लि बीच बैंकका ग्राहकलाई...
एनसेलले ल्यायो ‘एनसेल जबसप’-रोजगारी खोज्ने र प्रदान गर्नेलाई जोड्ने एउटै प्लेटफर्म
काठमाडौं । एनसेलका ग्राहकले अब आन्तरिक श्रम बजारमा उपलब्ध रोजगारीका अवसर वा आफूलाई आवश्यक...
पछिल्लो २४ घन्टामा नेपालमा थप ७३६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ...
खारेज गरेकाे स्याटेलाइट राख्ने प्रक्रिया पुन: सुरु
नेपालको आफ्नै स्याटेलाइट राख्न नेपाल दूरसञ्चार प्राधिकरणले पुनः नयाँ प्रक्रिया सुरुवात गरेकाे छ ।...
अमेरिकाको अलास्कामा भूकम्प, उद्धारको काम जारी
अमेरिकाको अलास्कामा ५.३ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जनाएको छ...

