स्वास्थ्य समाचार

भारतमा २४ घण्टायता ३७५६६ मा कोरोना

नयाँ दिल्ली । गत २४ घण्टामा भारतमा ३७ हजार ५६६ थप व्यक्तिमा कोरोना सङ्क्रमण...

त्रिविमा उपप्राध्यापक माग, तर विज्ञापनमै त्रुटि !

आयोगले खुला तथा समावेशी प्रतियोगिताबाट पदपुर्ती हुने गरी विभिन्न विषयका उपप्रध्यापक माग गरेको हो...

प्रेस संगठनद्वारा स्वास्थ्य सामाग्री सहयोग

काठमाडौं । जिल्लामा क्रियाशील पत्रकारहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । पत्रकारहरु सम्बद्ध पेशागत...

निषेधाज्ञा उल्लंघन गर्ने १७५४ सवारी साधन प्रहरीको नियन्त्रणमा

काठमाडौं । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन...

थप ३८५३ जना कोरोनामुक्त‚ २४४४ मा संक्रमण‚ ४२ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टायता देशभर ३ हजार ८५३ जना कोरोना संक्रमित निको भएका...

नेपालमै रेमडिसिभिर औषधि उत्पादन सुरु

काठमाडौं । कोभिड-१९ रोगका लागि प्रयोग गरिँदै आएको रेमडिसिभिर औषधिको उत्पादन स्वदेशमै गर्न नेसनल...

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रिले अनशन शुरु

विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका केही दिनदेखि आन्दोलनरत चिकित्सक, नर्स तथा...

आइएमई फाउन्डेसनद्वारा शुक्रराज हस्पिटललाई अक्सिजन प्लान्ट हस्तान्तरण

काठमाडौं । आइएमई फाउन्डेसनले शुक्रराज सरुवा रोग अस्पताललाई अक्सिजन उत्पादन प्लान्ट स्थापनाका लागि उपकरण...

थप ३००७ जना कोरोनामुक्त‚ १९२० मा संक्रमण‚ ३४ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार सात जना कोरोना संक्रमणमुक्त भएका...

ग्लोबल आइएमई बैंक र विश्वविद्यालय क्याम्पसको सहकार्यमा वृक्षारोपण

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय क्याम्पस, प्रिन्सिपल कार्यालयबीचको सहकार्यमा...

छात्रवृत्तिमा एमबीबीएस पढाउँदै दुई पालिका

काठमाडौं । जुम्लाका दुई पालिकाले छात्रवृत्तिमा एमबीबीएस पढाउने भएका छन् । यहाँको चन्दननाथ नगरपालिका र...

४,९१४ संक्रमणमुक्त हुँदा मृतक र संक्रमित कति ?

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ६३ हजार ८ सय ५७ पुगेको छ...

सङ्क्रमणरहित उडानको तयारीमा एयरलाइन्स

काठमाडौं । मुलुकको आन्तरिक हवाई उडान यही असार १७ गतेदेखि सञ्चालन हुने निर्णय भएसँगै...

भारतमा कोरोना : १२ सयको निधन, ४८ हजार नयाँ संक्रमित

नयाँ दिल्ली। भारतमा कोरोना भाइरसको संक्रमणबाट थप ४८ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी...

छायाँनाथ रारा नगरपालिकाले ल्यायो ‘शिक्षक खाजा भत्ता’ कार्यक्रम

काठमाडौं । मुगुको छायाँनाथ रारा नगरपालिकाले शिक्षकलाई दैनिक खाजा भत्ता दिने भएको छ । नवौं...

प्रजिअको ‘फेक अकाउन्ट’ बनाइ रकम माग

काठमाडौं । यहाँका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको नक्कली फेसबूक आइडी बनाएर रकम माग...

टोकियो समर ओलम्पिक प्रवर्द्धनका लागि दराज-नेपाल ओलम्पिक कमिटीको साझेदारी

काठमाडौं । नेपालको अग्रणी अनलाइन सपिङ बजार, दराजले नेपाल ओलम्पिक कमिटि (एनओसी) सँग ‘टोकियो...

गाउँपालिकाको बजेटमा निःशुल्क बिमादेखि कृषकलाई पेन्सनसम्म

काठमाडौं । कालीगण्डकी गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ को लागि नवौं गाउँसभामार्फत रु. ५५ करोड...

निषेधाज्ञा उल्लंघन गर्ने १,९१५ सवारी साधनलाई कारबाही

काठमाडौं । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन...

५,४५५ कोरोनामुक्त हुदाँ संक्रमित र मृतक कति ?

नेपालका कोरोना संक्रमितको संख्या ६ लाख ६१ हजार ८ सय ४१ पुगेको छ । 

1 2 43 44 45 147 148