गण्डकी
डेढ अर्ब लगानीको प्याराग्लाइडिङ विस्थापन नगर्न माग
व्यवसायीको माग विस्थापन नभई व्यवस्थापन हुनुपर्छ भन्ने छ ।
अध्यक्षले एकलौटी गरेको भन्दै भीमसेन गाउँपालिकाका सदस्यले गरे गाउँसभा बहिष्कार
सभामा प्रस्ताव पेस गर्न नपाउँदै उनीहरू उठेर हिँडेको अध्यक्षको आरोप छ ।
गाउँपालिकाले करार कर्मचारी हटाउने निर्णय गरेपछि कर्मचारी आन्दोलित
उनीहरूले करार सम्झौता नवीकरणको माग गरेका छन् ।
गण्डकीका स्थानीय तहमा साढे २ अर्ब बेरुजु
पोखरा । गण्डकी प्रदेशका स्थानीय तहमा साढे २ अर्ब बेरुजु थपिएको छ । ८५...
लोकप्रिय बन्दै अरिङ्गालका परिकार
म्याग्दी आउनुहोस्- यहाँ तपाईँ अरिङ्गालको परिकार खान पाउनुहुन्छ ।
अन्नपूर्ण केबुलकार एक साता बन्द हुने
पोखराको सेदीदेखि सराङकोटसम्म २.५ किलोमिटर लामो केवलकार निर्माण अन्नपूर्ण केवलकार कम्पनीले गरेको हो ।
गण्डकीमा विनियोजन विधेयक बहुमतले पारित
पाेखरा । गण्डकी प्रदेश सरकारको विनियोजन विधेयक २०७९ बहुमतले पारित भएको छ । गण्डकी...
गोरखाका पहिरो प्रभावितलाई राहत र बासस्थानको व्यवस्था गर्न माग
उनले स्वास्थ्य अवस्था गम्भीर भएर विद्यार्थीलाई आइसीयूमा राखिएको जानकारी गराउँदै त्यसतर्फ गम्भीर हुन सरकारसँग...
करोडौँको योजना मापदण्ड विपरीत उपभोक्ता समितिलाई
उपभोक्ता समिति मार्फत गरिने कार्यक्रमहरू निकै विवादित भइरहेका छन् ।
गण्डकी सरकारले ३ वर्षमा ५६ करोडका गाडी किन्यो
पोखरा । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ मा मात्रै २० वटा गाडी किनेको...
मन्त्री मनाङेले भने– ब्राजिलभन्दा धेरै ग्राउन्ड छन्, अझै पुगेन भन्छन्, राजीनामा दिउँजस्तो लाग्छ
पोखरा । युवा तथा खेलकुद मन्त्री दीपक मनाङे मन्त्री बनेपछि पहिलो पटक संसद्को रोस्टममा उभिएर...
जहाँ हेलिकोप्टरबाट पैसा बोकेर भत्ता बाँड्नुपर्छ…
सामाजिक सुरक्षा भत्ता समेत सधैँ हेलिकोप्टर चार्टर गरेर लैजानुपरेको छ ।
सुख्खा पहिरोले पुरिएर गोरखामा एक जनाको मृत्यु
जङ्गलमा दाउरा काट्न गएका उनको पहिरोले चेपिएर मृत्यु भएको हाे ।
एउटै रुखमा युवा र युवती झुण्डिएको अवस्थामा फेला
उनीहरू झुण्डिएको घाँस काट्न जाँदा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
बुधबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा
चैतमा मन्त्रिपरिषद्ले बिदा सम्बन्धी निर्णय गरी प्रदेश राजपत्रमा सूचना समेत प्रकाशित गरिसकेको छ ।
बुधवार गण्डकी प्रदेशमा सार्वजनिक बिदा
पोखरा । गण्डकी प्रदेश सरकारले असार २९ गते बुधवार गण्डकी प्रदेशभर सार्वजनिक बिदा दिएको...
सांसद लामाले पनि जेठाजुको कोषमा ५० लाख छुट्याएको खुल्यो
जनमोर्चा सांसद पियारी थापाले पनि प्रदेश सरकारबाट हालसम्म ६० लाख लगिसकेको र आगामी वर्ष...
गण्डकी रत्न पाएका महावीर पुन अबदेखि प्रदेश सांसदको हैसियतमा
पोखरा । प्रदेश सांसदको हैसियत सरहको सम्मान राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले पाएका...
गण्डकी सरकारका लागि १ रुपैयाँ दान माग्दै अनेरास्ववियु
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले आफ्ना बा-आमाको नाममा ट्रष्ट खोलेर पैसा...

