गण्डकी
गण्डकी: अघिल्लो कार्यकालको रातो संसद् अहिले हरियो बन्यो
पाँच वर्षसम्म रातो रंगमै चलेको संसद् अहिले सरसफाइ र पुनः रंगरोगन भइरहेको छ ।
समानुपातिक सांसद छनोटमा एमाले गोरखाको असन्तुष्टी, नेताहरु बालकोट पुगे
पोखरा । नेकपा एमालेले गण्डकी प्रदेशको समानुपातिक सांसद छनोटमा अन्याय गरेको भन्दै गोरखाका नेता...
गण्डकीमा एमालेबाट समानुपातिक सांसद २ जिल्लाका मात्रै, कांग्रेसले दिदी बहिनीलाई नै सांसद बनायो
पोखरा । प्रदेश सभाको ६ निर्वाचन क्षेत्र रहेको कास्की र ४ निर्वाचन क्षेत्र रहेको...
सांसद छनोटमा असन्तुष्टी जनाउँदै राप्रपा गण्डकीको कार्यालयमा तालाबन्दी
पोखरा । गण्डकी प्रदेश सभामा पहिलो पटक इन्ट्री गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो सिटमा...
दलहरूले टुंग्याए समानुपातिक सांसद, यी हुन् गण्डकीका २४ जना
पोखरा । समानुपातिक सिट पाएको ४ वटै राजनीतिक दलले गण्डकीको समानुपातिक सांसद टुङ्ग्याएका छन्...
प्रतिनिधिसभामा कुन-कुन दलबाट को-को परे समानुपातिक सांसदमा (विवरणसहित)
यस्तो छ दलहरुले आयोगमा पठाएको नामावली
राप्रपाले टुंग्यायो समानुपातिक सांसद, को को परे ? (सूचीसहित)
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक पद्धतिबाट चयन हुने प्रतिनिधिसभा सदस्यको नामावली टुङ्गो लगाएको...
घनश्याम भुसालदेखि प्रभु साहसम्म एमालेबाट निष्कासन, एमालेले समानुपातिकको पूर्ण नामावली आयोग पठायो (सम्पूर्ण सूची)
काठमाडौँ । नेकपा (एमाले) सचिवालयको चौधौँ बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शनिवार पार्टी...
यी हुन् नेकपा एमाले प्रदेश समानुपातिक सांसद (सूचीसहित)
काठमाडौँ । नेकपा एमालेले प्रदेश समानुपातिकतर्फको सांसद चयन टुङ्ग्याएको छ। शनिबार पार्टी कार्यालय च्यासलमा...
राष्ट्रिय स्वतन्त्र पार्टीले टुंग्यायो समानुपातिक सासंद, १३ जनामा को को परे ? (सूचीसहित)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक सांसदको टुंगो लगाएको छ । शनिबार...
समानुपातिक सांसदको सूची टुङ्गो लगाउँदै दलहरू
काठमाडौँ । समानुपातिक सांसदको अन्तिम सूची पेस गर्न निर्वाचन आयोगले दिएको समय सीमाभित्र पार्टीका...
तनहुँमा माइक्रो र ट्रक ठोकिँदा १ जनाको मृत्यु
पोखरा । तनहुँमा माइक्रो बस र ट्रक ठोकिँदा एकजनाको मृत्यु भएको छ । आँबुखैरेनी...
गण्डकीमा ७ पार्टीले कटाए ‘थ्रेस होल्ड’, तर ३ पार्टीले पाएनन् समानुपातिक सांसद
पोखरा । थ्रेस होल्ड कटाएपछि समानुपातिक सांसद बन्छन् भन्ने अधिकांशको बुझाई छ । गण्डकी...
गण्डकीमा ७ पार्टीले कटाए थ्रेस होल्ड, ३ पार्टीले पाएनन् समानुपातिक सांसद
पोखरा । थ्रेस होल्ड कटाएपछि समानुपातिक सांसद बन्छन् भन्ने अधिकांशको बुझाई छ । गण्डकी...
चार वटा प्रदेशमा सजिलै बन्छ गठबन्धन सरकार, यस्ताे छ बहुमतकाे अंकगणित
सात वटा प्रदेशमध्ये चार वटा प्रदेशमा सत्तारुढ गठबन्धनले आफ्नो वर्चस्व कायम गर्दै सजिलै सरकार...
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा राजनीतिक दलहरूले समानुपातिक तर्फ प्राप्त गरेको सिट संख्या (सूची)
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ मा राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ...
समानुपातिक निर्वाचन अन्तर्गत अन्तिम नतिजा सार्वजनिक, कुन दलको कति मत र सिट (सूचीसहित)
काठमाडौँ । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश...
बतास फाउन्डेसनकाे पहलमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अक्सिजन प्लान्ट हस्तान्तरण
काठमाडाैँ । बतास अर्गनाईजेसनअन्तर्गतको गैरनाफामूलक परोपकारी संस्था बतास फाउन्डेसनको पहल र अगुवाइमा पश्चिमाञ्चल क्षेत्रीय...
समानुपातिकमा मंगलबार बेलुका ७:५० बजे सम्म कुन दलको कति मत ? (सूचीसहित)
निर्वाचन आयोगको कार्यालयले सार्वजनिक गरेको मंगलबार बेलुका ७:५० बजे सम्मको प्रतिनिधि सभा र प्रदेश...
मन्त्री नपाए पनि नेकपा एस छोड्दिनँ, छाेड्नुपरे राजनीति नै त्याग्दिन्छु : मनाङे
नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका दिपक मनाङेले अब मन्त्री पद नपाए पनि पार्टी...

